May 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको नानिङ शहरमा शुरु भएको टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा नेपालले कमजोर सुरुवात गरेको छ । टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल पहिलो खेलमा आयरल्यान्डसँग ५–० ले पराजित भएसंगै कमजोर सुरुवात गरेको हो । मिक्स डबल्स्मा दिपश धामी र अमिता गिरीको जोडी चोले मागी र साम मागीको जोडीसँग […]
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) –चीनको नानिङ शहरमा आयोजना हुने टोटल बिडब्लुएफ सुदिरमान कप २०१९ मा सहभागिता जनाउन नेपाली ब्याडमिन्टन टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । चार खेलाडी र दुई अफिसियलसहितको ६ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तजा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले बिदाई गरे । टोटल बिडब्लुएफ सुदिरमान कप २०१९ प्रतियोगिता (१९ मे […]
May 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिकास्थित नैकापमा नेपाल ब्याडमिन्टन संघको सुविधा सम्पन्न एकडेमी र कभर्डहल बन्ने भएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्वर १४ मा स्थित नैकाप भन्ज्याङ नजिक रहेको करिव ८ रोपनी क्षेत्रफलमा बन्न लागेको कभर्डहल र एकेडेमीको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले मंगलबार सिलान्यास गरे । यो नेपाल ब्याडमिन्टन […]
May 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रेरणा कोइराला र आइभन हो लिसानेविच सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा आइभन तथा महिलामा प्रेरणा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । महिलाको […]
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ मा रजत पदक जितेका छन् । थाइल्यान्डमा आइतबार बिहान भएको फाइनलमा प्रिन्स भारतका यु–१७ का शीर्ष वरीयताका गन्धहाम प्रनभ राओसँग २–० को सोझो सेटमा पराजित भएपछि रजतमा चिक्त बुझाउनु परेको हो । यसअघिका खेलमा […]
April 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ को फाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले यु–१७ तर्फ शनिबार सेमिफाइनलमा भारतका विकास यादवलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । एकपक्षीय बनेको खेलमा प्रिन्सले पहिलो सेट २१–९ र दोस्रो सेट […]
April 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ मा पदक पक्का गरेका छन् । प्रिन्सले यु–१७ तर्फ शनिबार बिहान भएको क्वाटरफाइनलमा तेस्रो वरीयता प्राप्त थाइल्यान्डका नाथाप्पे श्रीयानलकलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेसँगै पदक पक्का गरेको उनका प्रशिक्षक […]
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सका लानिर एलेक्स मिचेललाई पराजित गर्दै नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपको ब्वाइज यु–१७ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बैंककमा शुक्रबार भएको प्रि–क्वाटरफाइनलमा प्रिन्सले लानिर एलेक्स मिचेललाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । निकै नै […]
April 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपको ब्वाइज यु–१७ को प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बैंककमा बिहीबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले प्रतियोगिताको नवौ वरीयताका थाइल्यान्डका फातराफाट्स् उतु हुवादचारोइनलाई २–० को सोझो सेटमा पराजत गर्दै अन्तिम–१६ मा पुग्न सफल भएका हुन् […]
April 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको वुहानमा जारी ब्याडमिन्टन एसिया च्याम्पियनसिप–२०१९ मा नेपालको चुनौती समाप्त भएको छ । बुधबार शीर्ष वरीयताका रत्नजित तामाङ पुरुष एकलको दोस्रो चरणमा तथा पुरुष डबल्स्मा रत्नजित तामाङ र दिपेश धामी जोडी पराजित भएसँगै नेपालको चुनौती समाप्त भएको हो । पुरुष एकलमा रत्नजित दोस्रो चरणमा हङकङका वङ विङकि भिन्सेन्टसँग २–० को सोझो […]