June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ज्वाइन टेनिस क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको नन्थाबुरी प्रस्थान गर्ने भएको छ । जुलाई १ देखि ७ तारिखसम्म सञ्चालन हुने क्याम्पमा आयुश गुरुङ, विकास पाण्डे, प्रीति गौतम, साहिल थापा, सलिना गौचन र रोहित रानाभाट सहभागी हुन नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका […]
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनकी पूर्व राष्ट्रिय च्याम्पियन सरादेवी तामाङले बुधबार डोटीका प्रज्वल श्रेष्ठसँग विवाह गरेकी छिन् । विवाह सरको घर भोजपुरमा भएको हो । प्रज्वल ब्याडमिन्टनका ‘ए’ लेभल उतिर्ण ब्याडमिन्टन प्रशिक्षक हुन् । सरादेवी नेपाली सेनाकी क्याप्टन हुन् । सराका बहिनी नङसलदेवी र भाई रत्नजित ब्याडमिन्टन खेलाडी हुन् । नङसलदेवी महिला र रत्नजित पुरुषतर्फ वरियताको […]
June 26, 2019
बुटवल (हाम्रो खेलकुद)– बुटवलका १४ वर्ष मुनिका ६ खेलाडीले थाइल्यान्डमा लन टेनिस प्रशिक्षण लिने भएका छन् । बुटवल देविनगरस्थित लन टेनिसमा प्रशिक्षण गर्दै आएकामध्येबाट ६ खेलाडीले थाइल्यान्डमा प्रशिक्षणको मौका पाएको बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । जुलाई १ देखि ६ सम्म हुने प्रशिक्षणमा आयुष गुरुङ, प्रिति गौतम, विकास […]
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सका अजित कुमार यादवसँगै अन्य ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट युवा खेलाडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डको वर्ष उत्कृष्ट […]
June 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडिमन्टिन खेलाडी निर विक्रम देवकोटाले अष्ट्रेलियामा अर्काे स्वर्ण जित्न सफल भएको छ । एक साताअघि ब्रिसवनमा आयोजना भएको सगरमाथा ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्ण हात पारेको निरले शनिबार ‘गोसेन ब्रिसवन ग्राडेड च्याम्पियनसिपको पुरुष एकलमा स्वर्ण जित्न सफल भएका हुन् । उनले अष्ट्रेलियाका इमफरेइम स्टेफनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि […]
June 21, 2019
प्रकाश तिमल्सिना, काठमाडौं सबैका सपना पुरा हुन्छन् भन्ने छैन । तर, सपना देख्ने र त्यसमा दृढ भएर लाग्दा पुरा असम्भव नै पनि नहुन सक्छ । एउटा त्यस्तै नेपाली खेलाडीका लागि असम्भव नै लाग्ने सपना देखेका छन् ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले । उनको यो भनाई सुन्दा कतिलाई हासो पनि लाग्न सक्छ । तेक्वान्दोका संगिना वैद्य र […]
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेका नेपाली ब्याडिमन्टिन खेलाडी निर विक्रम देवकोटाले ब्रिसवनमा आयोजना भएको सगरमाथा ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । निरले पुरुष एकल र पुरुष डबल्र्समा स्वर्ण जित्न सफल भएका हुन् । पुरुष डबल्समा निरले एस्टन गुरुङसँग मिलेर स्वर्ण जित्न सफल भएका हुन् । १७औं वरीयताका निर केही समयअघि अध्ययनको […]
June 9, 2019
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफायल नाडाल १२औं पटक फ्रेन्च ओपन च्याम्पियन बनेका छन् । १२औं पटक फ्रेन्च ओपन च्याम्पियन बन्ने क्रममा नाडालले चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमलाई ३–१ को सेटमा पराजित गरेको हो । नाडालले गत वर्षपनि डोमिनिकलाई नै पराजित गर्दै फ्रेन्च ओपन जितेको थियो । रोलान्ड गारोस कोर्ट पेरिसमा आइतबार भएको खेलमा नाडालले […]
June 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक आदर्श विद्यामन्दिर स्कुल (एभीएम) सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल अनतर स्कुल राष्ट्रिय टेवल टेनिसमा ११ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । घरेलु कोर्टमा एभीएमले १५ मध्ये ११ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगिताको अन्तिम दिन आइतबार गल्र्स यु–१४ मा एभीएमकी इभाना थापा मगरले प्रोक्सिमाकी दिया देउलालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा […]
June 9, 2019
एजेन्सी । अष्ट्रेलियाकी पुर्व क्रिकेटर एसीलेइग बार्टीले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् । बार्टीले आफ्नो खेल करियरको शुरुवात लन टेनिसबाट गरेपनि उनी क्रिकेटमा लागेकी थिइन् । २३ बर्षीय बार्टीले १७ महिना अघि क्रिकेट त्याग्दै टेनिसमा […]