December 4, 2019
पोखरा (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याड मिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा […]
December 1, 2019
पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको ब्याडमिन्टनको टिम इभेन्टसमा नेपाली महिला र पुरुष टोली सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको कभर्डहलमा आइतबार भएको पुरुषतर्फको क्वाटरफाइनलमा नेपाली टोलीले भुटानमाथि ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । यससँगै टिम इभेन्टसमा नेपालले कम्तप्मा पनि कास्यपदक पक्का गरेको छ […]
December 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक सुरुवात हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सागको भव्य उद्घाटन गरेपछि साग औपचारिक रुपमा शुरु हुनेछ । उद्घाटनसँगै आजदेखि विभिन्न ३ खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल यसअघि नै शुरु भइसकेको छ । काठमाडौंमा भलिबल र खो–खोको […]
November 29, 2019
पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको नेपाली राष्ट्रिय ब्याडमिन्टन टोलीलाई खेल सामग्री सहयोग भएको छ । खेलकुद महासंघ नेपाल अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले सागमा सहभागी २० खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापक गरी २८ जनालाई खेल सामग्री प्रदान गरेको हो । खेल सामग्री खेलकुद महासंघ नेपालका अध्यक्ष तथा पुर्व खेलकुद मन्त्री […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न खेलका ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष यो पुरस्कार दिदै आएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई पुरस्कृत गरे । यसरी पुरस्कृत हुनेमा करातेका दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता अनु अकिारी र […]
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टनको महिलातर्फको उपाधि थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र पुरुषतर्फको भियतनामका काव सुओङ फामले जितेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको फाइनलमा शीर्ष वरियताकी पोर्नतिपले दक्षिण कोरियाकी कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ ले हराउँदै उपाधि जितेकी हुन् । त्यस्तै छैटौं वरियताका भियतनामका फामले […]
November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र दक्षिण कोरियाकी गा युन पार्क योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज ब्याडमिन्टनको महिला एकल उपाधिका लागि भिड्ने भएका छन् । दशरथ रंगशालास्थित कर्भड हलमा शनिबार भएको सेमिफाइनलमा पोर्नतिपले जापानकी रिको गुन्जीलाई २१–१७, २१–१५ लाई कोरियाकी गा युन जापानकै अकारी नाकाशिजुलाई २१–१८, २१–१९ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् […]
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डकी पोर्न बुरानाप्रसेर्तुक योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज अन्तर्गत महिला एकलको सेमिफाइनलमा पुगेकी छिन् । च्यालेन्जमा पहिलो वरियतामा रहेकी पोर्नले पाँचौं वरियताकी अष्ट्रेलियन श्वान यु बेन्डी चेनलाई सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा तय गरेकी हुन् । चेन दुवै सेटमा समान २१–११ ले पराजित भइएकी थिइन् । फाइनल प्रवेशका लागि पोर्नले जापानकी […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनमा पहिलोपटक संचालन भएको योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जमा दिपेश धामी र बिष्णु कटुवालले बुधबार विजयी सुरुवात गरेका छन् । दिपेशले भारतका दीपक शर्मामाथि २१–१० र २१–१६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै बिष्णुले भुटानका निदुप दोर्जीलाई २१–९ र २१–४ को सहज जित निकाले […]
November 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलो पटक पहिलो पटक अन्तर्राष्ट्रिय च्यालेन्ज हुने भएको छ । बुधबार सुरु हुने प्रतियोगिता मंसिर १ गते सम्म चल्नेछ । यसअघि ब्याडमिन्टनको अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको संघले च्यालेन्ज पहिलो पटक आयोजना गर्न लागेको हो । २५ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको च्यालेन्जमा २१ राष्ट्रका १ […]