default_image

Racquet

January 11, 2020

अनु, माया र जेसिका सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- गत महिना सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुलाई रिलायन्स पब्लिक स्कुललेसम्मान प्रदान गरेको छ । बुढानिलकण्ठ ११ कपनमा रहेको रिलायन्सले आफ्नो सप्ताहव्यापी खेलमहोत्सव समापनको अवसर मा सागमा करातेतर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबलमार्फत रजत जित्ने माया स्याङ्तान र ब्याडमिन्टनतर्फ कास्य पदक जित्ने जेसिका गुरुङलाई नगदसहित सम्मान गरेको […]

January 10, 2020

प्रिन्स प्रेसिडेन्टस कप एकलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० को यू १९ को फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको सेमिफाइनलमा प्रिन्सले भारतका अभिन बशिष्टलाई २–१ को सेटमा हराउँदै अन्तिम दुईको यात्रा तय गरेका हुन् । पहिलो सेट २१–१८ मा आफ्नो पक्षमा […]

January 9, 2020

प्रिन्स प्रेसिडेन्ट कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० यू १९ मा पुरुष एकल तर्फ सेमिफाइनल पुगेका छन् । प्रिन्सले बिहीबार भारतीय आयन रसिदलाई २१–१०, २१–९ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । प्रिन्स सम्मिलिन मिक्स डबल्समा भने उनको जोडी पराजित भएको थियो । रसिला महर्जन […]

January 8, 2020

प्रिन्सको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– दुबई इन्टरनेशनल सिरिजका विजेता ब्याडमिन्टनका युवा स्टार खेलाडी प्रिन्स दाहाल प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा विजयी सुरुवात गर्न सफल भएका छन् । त्रिपुरेश्वरथित राखेप कभर्डहलमा बुधबार प्रिन्सले भारतका आर। बिकास प्रभुलाई २१–१५, ७–२१, २१–१४ को जित निकाल्दै पुरुष एकलतर्फ सेमिफाइनल यात्रा तय गर्न सफल भए । नरेन्द्र बमले भने भारतका […]

January 7, 2020

बिडब्लूएफ वरियतामा प्रिन्सको ठुलो छलाङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा ठुलो छलाङ मारेका छन् ।  विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले सोमबार राति जारी गरेको वरियतामा प्रिन्स १४औं स्थानमा उक्लिए । उनले १८ स्थान छलाङ मारेका हुन् । यसअघि उनी ३२औं स्थानमा रहेको थिए । यो उनको अहिलेसम्मकै उत्कृष्ट वरियाता हो । […]

December 22, 2019

बंगलादेशमा रशिला र जेसिकाको जोडीलाई रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा रजत पदक जितेकी छिन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा आइतबार भएको फाइनलमा मलेसिययन जोडीसँग पराजित भएपछि रशिला र जेसिकाको जोडीले रजत पदकमा चित्त बुझाएको हो । रशिला र […]

December 21, 2019

रशिला र जेसिकाको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स  सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा फाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शनिबार भएको सेमिफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी फर्जना अख्तर र सुमाया अख्तर मिम तुलीको जोडीलाई पराजित […]

December 20, 2019

रशिला र जेसिकाको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शुक्रबार भएको क्वाटरफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी सादी अख्तर र लिका पोद्धेरको जोडीमाथि सहज जित निकाल्दै […]

December 19, 2019

प्रिन्स जुनियर ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा बिहीबार भएको प्रि–क्वाटरफाइनल खेलमा प्रिन्सले मलेसियाका चोङ इ ज्याकलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।  एकपक्षीय खेलमा […]

December 6, 2019

साग टेबल टेनिस: स्यान्टु र पुरुषाेत्तमलाई कास्य

काठमाडाैं (हाम्राे खेलकुद) – १३ औं साग अन्तरगतकाे टेबल टेनिसका नेपाल च्याम्पियन स्यान्टु श्रेष्ठ र पुरुषाेत्तम बज्राचार्य पुरुष एकलमा कास्यपदक जितेका छन् । लैनचाैरस्थित टेबल टेनिस हलमा शुक्रबार भएकाे सेमिफाईनलमा स्यान्टु भारतका अमरलाज एन्थाेनीसँग ४-० काे सेटमा पराजित भए । ११-४, १२-१०, ११-८ र ११-३ काे सेटमा पराजित भए । यस्तै पुरुषाेत्तम पनि भारतका हर्मित […]

Success

Thank you for your time.