January 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका प्रमुख बिनोद कुमार बम्जनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको पहलमा उक्त सहयोग उपलब्ध गराईएको हो । ब्याडमिन्टन खेलाडी समेत रहेका बम्जन विभिन्न समाज सेवामा समेत कार्यरत रहेका छन् । […]
January 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपले २२ खेलाडीसहित २५ सदस्यीय ब्याडमिन्टन टोलीलाई केल्मीको ज्याकेट आइतबार प्रदान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई सिल्क ग्रुपले सहयोग गरेको हो । सिल्क ग्रुपका चेयरम्यान रमेश शेर्पा र प्रमुख कार्यकारी अधिकृत कल्याण सिलवालले एक कार्यक्रमबीच ज्योकट हस्तान्तरण गरे […]
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका, लाहानको संयुक्त आयोजनामा अर्को साता सुरु हुने १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याकिङ ब्याडमिन्टन प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ । प्रतियोगिता पुस २९ गते देखि माघ ३ गते सम्म गोलबजार, लाहानमा हुँदैछ । प्रतियोगितालाई […]
January 8, 2021
झापा (हाम्रो खेलकुद) – संखुवासभाका पविन लिङ्थेप र सोलुखुम्बुका पेम्वा शेर्पा र पाँचथरका एसिया जवेगु र दिवस शंकरको जोडी दोस्रो संस्करणको प्रदेश एक स्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको फाइनलमा प्रवेश गरेका छन् । एसिया र दिवसको जोडीले मेची ब्याडमिन्टन क्लबका सुजन श्रेष्ठ र प्रनिस सिंह ठकुरीको जोडीलाई २१–१६, १४–२१ र २१–१८ ले पराजित गर्दै उपाधिनजिक […]
January 7, 2021
झापा (हाम्रो खेलकुद) – झापाको मेचीनगरमा बिहीबारदेखि दोस्रो संस्करणको प्रदेश एक स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले उद्घाटन गरेको प्रतियोगिताको पहिलो दिन प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । दोस्रो दिन क्वाटरफाइनल र सेमिफाइनलका खेलहरुमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पुरुष डबल्सको क्वाटरफाइनलमा सुजन श्रेष्ठ प्रनिस सिंह ठकुरीको […]
January 6, 2021
झापा (हाम्रो खेलकुद) – मेची ब्याडमिन्टन क्लबकोे आयोजनामा झापा जिल्लास्थित काँकडभिट्टामा आयोजना हुन लागेको प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको अवसर पारेर ब्याडमिन्टन अम्पायर कार्यशाला गोष्ठि सम्पन्न भएको छ । झापा जिल्लाको ६ पुरुष र २ महिला गरी ८ जना अम्पायरलाई नेपालका बरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल र ब्याडमिन्टन एसियाका अम्पायर सुमित शाक्यले प्रशिक्षण दिएका थिए […]
January 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा देशव्यापी अन्तर वडा टेबल टेनिस च्याम्पियनसिप आगामी चैतको पहिलो साता आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल टेबल टेनिस संघको तत्ंवाधानमा संघको वार्षिक कार्यक्रम अन्तरगत हुन लागेको हो । प्रतियागिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा २ देखि ७ चैतसम्म आयोजना हुनेछ । प्रतियोगितामा पुरुष टिम, महिला […]
January 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टन खेलाडी उत्पादनका लागि काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) स्थापना भएको छ । सन् २०२१ को पहिलो दिन शुक्रबार आयोजित कार्यक्रममा केबिए स्थापनाको घोषणा गरिएको हो । राष्ट्रिय प्रतियोगितामा तीनपल्ट च्याम्पियन रहेकी रीता अधिकारी विष्टको अध्यक्षतामा केबिए स्थापना भएको हो । विष्ट २०३१, ०३२ र ०३४ सालमा च्याम्पियन बनेकी थिइन् । त्यस्तै २०३७, […]
December 27, 2020
धादिङ (हाम्रो खेलकुद) – सविन तामाङ र बबिता पुरी जिल्ला स्तरीय प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ । धादिङबेसीस्थित कर्भडहलमा आइतबार भएको फाइनमा सविन पुरुष एकलतर्फ तथा बबिता महिला एकलतर्फ च्याम्पियन बनेका हुन् । सविनले फाइनलमा पोषण चौधरीको चुनौती पन्छाउदा बबिताले रेखा अधिकारीलाई हराइन् । उपाधिसँगै सविनले ३० हजार रुपैया हात पारे […]
December 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – निषेधाज्ञाका कारण स्थगित भएको बिगिनर्स ब्याडमिन्टन क्याम्प आइतबार सम्पन्न भएको छ । साउन १५ देखि २९ गते सम्म दुई साताका लागि तय भएको थियो । त्यति बेला एक साता सञ्चालन भएपपछि कोरोनाका कारण जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि क्याम्प स्थगित गरिएको थियो । माइस इन्टरनेसनल सर्भिसको व्यवस्थापन र काठमाडौं जिल्ला […]