March 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पुर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खड्का मलेसियाको ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था फेलेटको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । कैलाली जिल्लाको धनगढीमा जन्मिएका खेलाडी संजीव अध्यनको सिलसिलामा अष्ट्रेलियामा रहेका छन् । खड्का बिगत २ बर्ष देखि साउथर्न तास्मानियन ब्याडमिन्टन संघ अष्ट्रेलियामा प्रशिक्षकको रुपमा कार्यरत रहेका छन् । उनले बिदेशमा […]
March 3, 2021
भोजपुर (हाम्रो खेलकुद) – भोजपुरका बिशाल तामाङ र सुभाष तामाङ भोजपुरमा जारी प्रदेश नं. १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् । बिशालले पुरुष एकल प्रतियोगिताको पहिलो दिन सुनसरीका सत्यन सुब्बा माथि १८–२१, २३–२१ र २१–१४ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । सुभाषले सोलखुम्बुका संयोग सुब्बालाई २१–१६ […]
March 3, 2021
बुटवल (हाम्रो खेलकुद) – टेबल टेनिसको राष्ट्रिय जुनियर क्याम्प बुधबार सम्पन्न भएको छ । एसियाली टेबल टेनिस युनियन (एटिटियू) को ‘एइम फर द स्टार्स’ कार्यक्रमअन्तर्गत जुनियर क्याम्प सञ्चालन भएको थियो । एटिटियूका प्रशिक्षक अन्सुल गर्ग नेपाली प्रशिक्षकहरुको सहयोगमा जुनियर क्याम्प सञ्चालन गरेका थिए । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले यसपटकको क्याम्प […]
March 2, 2021
भोजपुर (हाम्रो खेलकुद) – भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोलीबाट हुने भएको छ । प्रतियोगिताका लागि भोजपुरका नम्बर एक खेलाडी रत्नजित तामाङ, नविन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिबश संकर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरी पनि भोजपुर आईपुगेका छन् । यस्तै भोजपुरमै रहेकी […]
February 25, 2021
बुटवल (हाम्रो खेलकुद) – टेबेल टेनिसको राष्ट्रिय जुनियर क्याम्प बिहीबार बुटवलमा सुरु भएको छ । एसियाली टेबल टेनिस युनियन (एटिटियू) को ‘एइम फर द स्टार्स’ कार्यक्रम अन्तर्गत प्रशिक्षण सुरु भएको हो । एक साता सम्म चल्ने प्रशिक्षण कार्यक्रममा २९ जुनियर खेलाडीको सहभागिता रहेको बताइएको छ । एटिटियूका प्रशिक्षक अन्सुल गर्गले प्रशिक्षण सञ्चालन गर्नेछन् । नेपाली […]
February 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आगमी चैतमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । स्पिन इभेन्टरस प्रा. लि को आयोजनामा चैत ७ देखि लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको प्रतियोगितालाई प्राविधिक सहयोग गर्ने छ । मंगलबार […]
February 12, 2021
चितवन –हाम्रो खेलकुद) – शीर्ष वरियताका रत्नजित तामाङ चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यपाी खुला ब्याडमिन्टन प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा शुक्रबार भएको पुरुष एकलको प्रि क्वाटरफाईनल त्रिभुवन आर्मी क्लबका रत्नजित आफ्नै क्लबका हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगितामा सहभागिताको तयारीको प्रशिक्षणका क्रममा खुट्टामा चोट लोगेका रत्नजित २१–१६, १३ –२१, १२ –२१ […]
February 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतकी साइना देशपाण्डे आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा साइनाले नेपालकी अभिलाषा विष्टलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे […]
February 11, 2021
चितवन (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रत्नले नवलपरासीका रोशन कुमाललाई २१–१४ र २१–१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१–५ र २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् […]
February 10, 2021
चितवन (हाम्रो खेलकुद) – एनआरएन दुवईका शाहिल चन्द चितवनमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्न सफल भएका छन् । चन्दले छात्र यु–१७ तर्फ गुल्मीका मनोज पोदारलाई २१–१३ र २१–१३ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै उनले पुरुष एकलमा पनि जित निकाले । चन्दले […]