June 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल टेबल टेनिस संघको आयोजना तथा अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको तत्वधानमा तीन दिवसीय ‘नेपाल टिम प्लानिङ’ कार्यक्रम संचालन भएको छ । जोर्डनका अन्तर्राष्ट्रिय टेबल टेनिस विज्ञ मोहम्मद अटनले भर्चुअलमार्फत संचालन गरेको यस कार्यक्रममा नेपालका राष्ट्रिय प्रशिक्षक, एलिट खेलाडी र संघका पदाधिकारी गरेर झन्डै दुई दर्जनको सहभागिता रहेको टेबल टेनिस संघले जनाएको […]
June 8, 2021
एजेन्सी – तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरियता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । पेरिसमा सोमबार राति भएको खेलको पहिलो सेटमा शुरुवातमा २–० को अग्रता लिएपनि नाडाल ४–२ ले पछि परेको थियो । तर […]
June 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ को दोश्रो लहरका कारण उपत्यका निषेधाज्ञा जारी भएपछि असहज परिस्थितीमा रहेकालाई दुलाल दम्पतिले खाद्य सामग्री प्रदान गरेका छन् । गरिब दुखी तथा असहायहरुका लागि सामाजिक दायित्वलाई महसुस गर्दै सहयोगीको रुपमा विभिन्न खेलकुद क्षेत्रका नेतृत्वहरु पनि अगाडी बढिरहेकाको अवस्थामा अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष, पूर्व खेलाडी एवम् एपिएफका टेबल […]
June 1, 2021
एजेन्सी – विश्व नम्बर २ टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छिन् । खेलपछि मिडियामा बोल्न नमानेकी ओसाकाको निर्णयलाई लिएर विवाद भएपछि उनले प्रतियोगिताबाट नै नाम फिर्ता लिने निर्णय गरेकी हुन् । २३ वर्षीय ओसाकाले प्रतियोगिता सुरु हुनुअघि नै आफ्नो मानसिक स्वास्थ्यलाई ख्याल गर्दै पत्रकार सम्मेलनमा उपस्थित नहुने बताएकी थिइन् । सन् […]
May 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को आयोजनामा हुने भनिएको कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) स्थगित भएको छ । एकेडेमीका सचिव दिपक थापाले प्रेस विज्ञप्ति जारी गर्दै यही जेठ २०, २१ र २२ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने भनिएको च्याम्पियनसिप स्थगित गरिएको जनाएको छ । […]
May 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन टेक्निकल अफिसियल तथा अम्पायर उदय अर्याल कोरोना संक्रमणमुक्त भएका छन् । उनी ८ दिनको अस्पताल बसाईपछि कोरोना संक्रमणमुक्त हुदै आइतबार घर फर्किएका छन् । कोरोना संक्रमणका कारण असहज महसुस भएपछि अर्याललाई गत आइतबार वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भएको थियो । अस्पताल पु¥याउदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम […]
May 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन टेक्निकल अफिसियल उदय अर्याललाई कोराना संक्रमण भएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उचार भइरहेको छ । कोरोना संक्रमणका कारण असहज महसुस अर्याललाई आइतबार अस्पताल लगिएको थियो । अस्पताल पुर्याउदा उनको शरीरमा अक्सनको लेभल निकै कम रहेको डाक्टरले जनाएको परिवारका सदस्यले बताएका छन् । अहिले उनको स्वास्थमा सुधार […]
April 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ब्याडमिन्टनको पूर्व मुख्य प्रशिक्षक उदयकुमार श्रेष्ठलाई खेलाडी विकास विभागको प्रमुखका रुपमा नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय जगतमा देशकै नाम उच्च पार्ने खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको केबिएले अनुभवी प्रशिक्षकको आगमनले एकेडेमीले थप गति लिने विश्वास लिएको जनाएको छ । उत्कृष्ट खेलाडी […]
April 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचथरका दिवस शंकर र एशिया जवेगुको जोडी प्रदेश १ स्तरिय बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । दिवस शंकर र एसिया जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५–२३ र २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेका हुन् । उक्त जोडीले नगद ३१ हजारसहित […]
April 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आईटिटिएफ फाउन्डेसन जर्मनीले टेबुल टेनिस मार्फत महिला सशक्तिकरण भन्ने मुल नाराका साथ विश्व टेबल टेनिस डे मनाई रहँदा नेपालमा आइतबार एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको संयोजन आईटिटिएफ टेबल टेनिस लेभस २ प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर रहेका नरेश रावलले संयोजन गरेका थिए । सरोज टेबल टेनिस फर अल एकेडेमीका संस्थापक […]