August 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक २०२० लाइन जजको भुमिका निर्वाह गर्न ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्री उदय कुमार अर्याल शनिबार जापान प्रस्थान गरेका छन् । उनलाई शनिबार नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष […]
August 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्रि उदय कुमार अर्याललाई खेतान स्पोर्टस् फाउण्डेशनले ब्याडमिन्टनमा पुर्याएको योगदानको कदर गर्दै कदरपत्रसहित टोकियो पारालिम्पिक २०२० को लागि बिदाई गरेको छ । निर्णायक अर्याललाई शुक्रबार एक कार्यक्रमकाविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको […]
August 26, 2021
काठमाडौं (हाम्रो खेलकुद)– खेल सामाग्री उत्पादन कम्पनी स्ट्याग इन्टरनेसनलले टेबल टेनिस प्रशिक्षक नरेश रावललाई प्रयोजन गरेको छ । आइटिटिएफ लेभल २ प्रशिक्षक रावललाई तीन वर्षका लागि स्ट्याग इन्टरनेसनले अनुबन्ध गरेको हो । रावल टेबल टेनिसका अम्पायर पनि हुन् । स्ट्याग इन्टरनेसनलका सह अध्यक्ष विवेक कोहलीले रावलसँग सम्झौता गरेका हुन् । सम्झौता अवधि १ सेप्टेम्बर २०२१ […]
August 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक जाने तयारीमा रहेका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याललाई खेल सामाग्री उत्पादक कम्पनी लि निङले साथ दिएको छ । लि निङले आर्याललाई एक सेट ट्याकसुट, पोलो टिसर्ट, जुत्ता, मोजा, क्याप र ब्याग प्रदान गरेको छ । आर्याल शनिबार जापान जाने तयारीमा छन् । ब्याडमिन्टन पहिलो पटक पारालिम्पिकमा समावेश गरिएको हो […]
August 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो–२०२० पारालिम्पिक अन्तर्गत ब्याडमिन्टनमा नेपालको तर्फबाट लाइन जजको रुपमा सहभागिता जनाउन लागेका वरिष्ठ ब्याडमिन्टन अम्पायर उदय अर्याललाई एपि स्पोर्ट्स म्यानेजमेन्टले सम्मान, बधाई तथा बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठ, एपि स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत […]
August 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष तथा महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जनाएका छन् । पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र […]
August 14, 2021
तनहुँ (हाम्रो खेलकुद) – ऋसिङ गाँउपालिकाका झापुटारका श्री बहादुर आले र विपिन थापाको जोडीले तनहुँ जिल्ला स्तरीय ‘रिजाल स्पोर्ट्स कप’ पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । तनहुँको सदरमुकाम दमौलीस्थित उत्तरशिला चलचित्र हलमा शनिबार भएको फाइनलमा श्री र विपिनको जोडीले दमौलीका विश्वास विक र राम गुरुङको जोडीलाई २१–१५ र २१–१८ ले पराजित गर्दै उपाधि […]
August 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा चलिरहेको भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष बुधबार सफलतापूर्वक सम्पन्न भएको छ । १० दिनसम्म सञ्चालन भएको कोर्ष पहिलो चरण श्रावण १७ देखि २१ र दोश्रो चरण २२ देखि २७ गते सम्म सञ्चालन भएको थियो । नेपाल ब्याडमिन्टन संघले सञ्चालन गरेको यो पहिलो आधिकारिक कोर्ष हो । यसअघि पनि […]
August 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – वरिष्ठ ब्याडमिन्टन अम्पायर उदय अर्यालले टोकियो २०२० पारालिम्पिक अन्तर्गत ब्याडमिन्टनमा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । उनले अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म चल्ने पारालिम्पिकमा ब्याडमिन्टनको लाईन जजको भूमिका निर्वाह गर्नेछन् । पारालिम्पिकका लागि अर्याल १२ भदौमा त्यसतर्फ प्रस्थान गर्नेछन् । २१ भदौमा फर्कने तालिका छ । त्यसअघि उनले एक […]
August 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष आईतबार देखि सुरु भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्देश्य अनुरुप संघसँग आवद्ध प्रत्येक जिल्लामा कम्तीमा दुई दक्ष निर्णायक उत्पादन गर्ने कार्यको सुरुवात गरेको हो । संघसँग आवद्ध जिल्ला र एपिएफ क्लबले कोर्षमा सहभागिता जनाएको संघका केन्द्रिय सदस्य एवं कोर्षका प्रशिक्षक […]