December 1, 2021
विजय नेपाली, पोखरा नेपाली खेलाडी इशाश्री शाह र श्रवनी श्रेष्ठको जोडी पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तर्गत महिला युगलको सेमिफाइनलमा पुगेको छ । बुधबार इशाश्री र श्रवनी जोडीले भारतकी श्रीतन्वी दसारी र भिन्सिका मारीको जोडीलाई ६–२ र ६–२ सेटमा हराउँदै अन्तिम चारमा पुगेको हो । त्यस्तै सोही इभेन्टमा अभिलागा विष्ट र […]
December 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपको प्रायोजन, बाह्रविसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा हुने बाह्रबिसे कप ब्याडमिन्टन खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका रत्नजित तामाङ, दिपेश धामी, नविन श्रेष्ठ, रशिला महर्जन, अनुमाया राई, अमिता गिरीलगायतका शीर्ष खेलाडीहरु बाह्रविसे पुगिसकेका छन् । […]
November 30, 2021
विजय नेपाली, पोखरा पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तरगत आज पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । मंगलबार पुरुष र महिला व्यक्तिगततर्फ पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् भने सामुहिक विधा तर्फ प्रिक्वाटर फाइनलका सम्पुर्ण खेलहरु सम्पन्न भएका छन् । पुरुष तर्फको व्यक्तिगत प्रतिस्पर्धामा नेपालका आरभ सम्राट हाडाले मात्रै जित […]
November 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्वर २ तारिखमा बहराइनको मानामा शहरमा सुरु हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झन्डा पारा ओलम्पियन पलेशा गोवद्र्धन श्रेष्ठले बोक्ने भएकी छन् । एसियन युथ पारा गेम्स २०२१ को उद्घाटन बहराइनको आइएसओ टाउनमा रहेको ओलम्पिक स्टेडियममा हुनेछ । पलेशाको साथमा पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी रहनेछन् । एसियन पारालिम्पिक कमिटि […]
November 29, 2021
पोखरा (हाम्रो खेलकुद) –पोखरामा जारी जुनियर ५ आइटिएफ वल्र्ड टेनिस टुरमा महिला व्यक्तिगत स्पर्धामा ३ नेपाली खेलाडीले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । पोखरा रंगशाला लन टेनिस कोर्टमा महिला व्यक्तिगत स्पर्धामा भएको खेलमा अभिलाषा विष्टले भारतकी म्रुन्मेयी जोशीलाई २–० को सेटमा हराउँदै अन्तिम १६ मा प्रवेश गरेकी हुन् । उनले ६–० […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा आयोजना हुन लागेको एसियन युथ पारा गेम्समा नेपालबाट दुई खेलका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन युथ पारा गेम्समा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियन युथ पारा गेम्समा पारा तेक्वान्दो पहिलोपटक समावेश गरिएको विधा हो । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टनका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]
November 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं-एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइज-गल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइज-गल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा बुधबार स्वर्ण जितेका छन् । सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना काठमाडौंमा आयोजना हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपका लागि खेलाडी सार्वजनिक गरिएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ६ देखि ९ पुससम्म हुने च्याम्पियनसिपका लागि नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडी बुधबार सार्वजनिक गरेको […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबल टेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता १२ गतेदेखि हुने जानकारी गराएको हो । नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने […]