December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनमा युवा स्टार प्रिन्स दाहाल र रसिला महर्जन एसिया ओलम्पिक प्रोजेक्ट (एओपी) मा नेपालबाट छनोट भएका छन् । नेपाल ब्याडमिनटन संघको पहलमा उनीहरुले यो अवसर प्राप्त गरेका हुन् । यो फ्रान्सको पेरिसमा हुने पेरिस ओलम्पिक २०२४ को परियोजना समेत हो । एसिया ओलम्पिक प्रोजेक्ट ब्याडमिन्टन एसियाको खेलाडीको स्तरवृद्धिको लागि पहल […]
December 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएम टेबल टेनिस क्लबको आयोजनामा अर्को महिना प्रथम नेपाल एपिएम खुला टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको मुख्य र पूर्णशंकर श्रेष्ठको सह प्रायोजन रहने प्रतियोगिता पुस १ देखि ३ गते सम्म ललितपुरको भैसीपाटीमा हुने आयोजक संस्थाका निर्देशक दानबहादुर महताले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको आधिकारिक […]
December 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना काठमाडौंमा आयोजना हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपका लागि टिम सार्वजनिक भएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले पुस ६ देखि ९ गतेसम्म हुने च्याम्पियनसिपका लागि सहभागिता जनाउने ८ टोली सार्वजनिक गरेको हो । सार्वजनिक भएको टोलीअनुसार च्याम्पियनसिपको मुख्य प्रायोजक कुमारी बैंक, […]
December 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् । नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष खेलाडी आर्यन गिरीले सफलता प्राप्त गरेका छन् । श्रभनीले भारतकी श्रीनिधी रेड्डी अमिरेड्डीलाई ३–१ […]
December 4, 2021
विजय नेपाली,पोखरा खेलाडीले १ खेल खेलेपछि आरामको समय भनेको थोरैमा पनि २४ घण्टा हो । लगातार खेल खेल्दा खेलाडीमा उर्जा रहदैन । खेल स्तर घट्छ । कुनै पनि फाइनल खेल र सेमिफाइनल खेलमा खेलाडी मानसिक र शारीरिक रुपमा बलियो रहन पर्दछ । सेमिफाइनल र फाइनल खेल भनेको सामान्य हुने कुरै भएन । त्यहाँ खेलाडीले आफ्नो […]
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रकाश अधिकारी बहराइनको मानामामा जारी एसियाली युथ पारा गेम्स अन्तरगतको पारा ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । प्रकाशले हुमेद फाउजी अल्सेनानी माथि २१–१ […]
December 4, 2021
सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र रशिला महर्जनले सिन्धुपाल्चोकमा सम्पन्न बाह्रबिसे कप खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । रत्नजित पुरुष एकलमा तथा रशिला महिला एकलमा च्याम्पियन बनेको हो । सेनाको बर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठमाथि २१–१८ र २१–१९ को जित निकाल्दै उपाधि उचालेका हुन । रत्नले […]
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् । चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले समान १–१ जित-हार आत्मसात् गरे । एसएल– ४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित […]
December 3, 2021
सिन्धुपाल्चोक (हाम्रो खेलुकद) – विभागीय नेपाली सेनाका रत्नजित तामाङ, नविन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दिपेश धामी सिन्धुपाल्चोकमा जारी बाह्रबिसे कप खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको सेमिफाईनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको क्वाटरफाइनलमा शीर्ष वरीयताका रत्नजितले नेपाल पुलिसका दीपक बोहरालाई २१–६ र २१–१० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रफुल महर्जनसँगको भेट […]
December 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले सिन्धुपाल्चोकको बा¥हबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ विजयी सुरुवात गरेका छन् । महर्जन र लिनथेपको जोडीले बाह्रबिसेका राजकुमार तामाङ र अजय लामाको जोडीलाई २१–९ र २१–१९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । सिल्क […]