default_image

Racquet

August 17, 2023

दक्षिण एसियाली ब्याडमिन्टन भोली सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघको आयोजनामा दक्षिण एसियाली ब्याडमिन्टन च्याम्पियनसिप यू १५ र यू १७ शुक्रबार सुरु हुने भएको छ । ब्याडमिन्टन एसियाले पहिलो पटक यो च्याम्पियनसिप नेपाललाई आयोजना गर्ने मौका दिएको संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठका अनुसार यू १५ मा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स […]

August 12, 2023

अरहान्त र कृष्णालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक खेलाडी अरहन्त केसर सिंह र कृष्णा थापा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । अरहान्त पुरुष एकलमा तथा कृष्णा महिला एकलमा च्याम्पियन बनेकी हुन् । गत वर्ष पनि यि दुई नै च्याम्पिउन बनेका थिए ।ललितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले दिपक थापालाई ११–६, […]

August 3, 2023

धनलक्ष्मी राष्ट्रिय स्क्वास आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास र्‍याकेट्स संघ (एनएसआरए) को आयोजनामा हुने पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पूरा भएको छ । तियोगिता साउन २१ देखि २७ गतेसम्म हुँदैछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता प्रदान गरिसकेको छ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत हुन लागेको हो । […]

July 16, 2023

अल्काराजलाई पहिलोपटक विम्बल्डन उपाधि

एजेन्सी – स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले करिअरमा पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् । साविक विजेता नोभाक जोकोभिचलाई फाइनलमा पराजित गर्दै विश्व नम्बर १ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् । २० वर्षीय अल्काराजले निकै प्रतिस्पर्धात्मक फाइनल पाँचौ सेटमा जित्दै जोकोभिचको आठौं पटक विम्बल्डन जित्ने लक्ष्यमा बाधक बने । पहिलो सेट ६-१ ले गुमाएका […]

July 6, 2023

विश्व ब्याडमिन्टन दिवस बाल मन्दिरमा

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस जुलाई ५’ बाल मन्दिर नक्सालमा मनाएको छ। अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकाहरूलाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीहरूसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका थिए । कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति रहेको थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन […]

July 1, 2023

कोशी सफ्ट टेनिसमा टिम च्याम्पियन

हिमाल खरेल, विराटनगर तीन स्वर्ण पक जित्दै कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितमा टिम च्याम्पियन बनेको छ । विराटनगरस्थित सहिद रंगशाला परिसरमा रहेको टेनिस कोर्टमा शनिबार भएको फाइनलमा कोशीले पुरुष सिंगल, महिला डबल्स र पुरुष डबल्समा स्वर्ण पदक जितेको हो । महिला सिंगल्समा बागमती प्रदेश र मिक्स डबल्समा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण […]

July 1, 2023

कोशीका दुवै जोडी डबल्सको फाइनलमा

हिमाल खरेल, विराटनगर प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत कोशी प्रदेशका दुवै जोडी पुरुष डबल्सको फाइनलमा प्रवेश गरेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका जोडीलाई हराउँदै कोशी प्रदेशको जोडी फाइनल पुगेका हुन् । पहिलो सेमिफाइनलमा लुम्बिनीका सुरज चौधरी र […]

June 30, 2023

बागमती र कोशी महिला डबल्सको फाइनलमा

हिमाल खरेल, विराटनगर बागमती प्रदेश र कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत महिला डबल्सको फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै फाइनल पुगेको हो । बागमतीका जर्जिया चौधरी र चन्द्रमाया राईको जोडीले लुम्बिनीका ऋतिका चौधरी र बिमला पन्थीलाई […]

June 29, 2023

प्रिन्स र बिजितको जोडी दोश्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगरको जोडी तेश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ दोश्रो चरण प्रवेश गरेका छन् । दाहाल र मगरको जोडीले बनेपाका सानु बाबु गोले र किरण थापाको जोडीलाई २१–८ र २१–९ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । यस्तै नेपाल पुलिसका जीवन […]

June 29, 2023

सुस्मितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी यशस्वी अवाललाई ११–९, ११–३, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरिन् । स्ट्याग च्याम्पिन्स टीटी एकेडेमीकी सुरम्य शाक्य र प्राइम ग्लोबलकी […]

Success

Thank you for your time.