September 1, 2016
अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । एएनएलटीए एसियाली जुनियर र्याङकिङ टुर यु–१४ सर्किट १/२ अन्तर्गत सर्किट– १ सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुनेछ भने सर्किट– २ सेप्टेम्बर १२ देखि १६ तारिखसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित हङकङ, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने लनटेनिस […]
August 28, 2016
दिपक बोहोरा ,पाँचथर पुर्वि पहाडि जिल्ला पाँचथरमा पछिल्लो समय ब्याटमिट के्रज बढेको छ । केहि समय अगाडि सदरमुकाम केन्द्रत खेल ब्याटमिटन अहिले गाँउ गाँउमा पुगेको छ । पछिल्लो समय गा्रमिण भेगमा पनि र्कोट निर्माण गरी प्रतियोगिता आयोजना हुन थालेका छन । पाँचथरका गा्रमिण बजारहरु रबि बजार ,सप्तमी बजार ,च्याङथापु बजार , नागी ,भालु चौक ,सिदिन,यासोक […]
August 20, 2016
नेपालका दीपक थापाले रियो ओलम्पिक अन्तर्गन महिला ब्याटमिन्टनको फाइनल खेलमा लाईन जजको भूमिका निर्वाह गरेका छन । बिहिबार भएको खेलमा भारतकी पिभी सिन्धुलाई बिश्व नमबर १ स्पेनकी क्यारोलिनाले हराएकी थिइन । अन्तर्राष्ट्रिय ब्याडमिन्टन संघले विगत चार वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले गरेको उत्कृष्ट निर्णयका आधारमा छानिएका थापा ३ लाईन जज मद्धे फाइनलको लागि छानिएका थिए । ‘यो मेरो लागि […]
August 14, 2016
काठमाडौं, साउन २९ गते । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा नवौं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३४ विद्यालयका १११ ब्वाइज र ९३ गल्र्स गरी जम्मा २ सय ४ खेलाडीको सहभागिता रहने एलएका टेनिस प्रशिक्षक एवं प्रतियोगिता संयोजक रामेश्वर थापाले जनाएका छन् । जम्मा १२ स्वर्ण पदकका लागि […]
August 9, 2016
दिपक बोहोरा ,पाचथर पाचथरको दक्षिणी गा.बि.स सराङडाडा ८ स्थित सप्तमी बजारमा रहेको श्री युवा वर्ष उ. मा.वि मा बेलुका विद्यालय छुट्टि भए पछि युवाहरुका चहलपहल सुरु भएको देखिन्छ । हात हात मा टेवल टेनिसको ब्याट बोकेर युबाहरु दैनिक रुपमा बिद्यालय छुट्टि भए पछि टेवल टेनिस खेल्न आउने गरेका छन । १ वर्ष अगाडि विद्यालयले टेबल […]
July 25, 2016
बजाज पल्सर स्पोर्ट्स अवार्ड– २०७२ अन्तर्गत पिपुल्स च्वाइस अफ द इयर अवार्ड जितेकी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । नविताले आफू सम्बद्ध नेपाल प्रहरी क्लब, अखिल नेपाल टेबलटेनिस संघ, टेबलटेनिस प्रशिक्षकहरु, परिवारका सदस्यलगायतलाई विज्ञप्ति जारी गर्दै धन्यवाद दिएकी हुन् । पिपुल्स च्वाइस अवार्डमा कुल २ लाख ८६ हजार ५ […]
July 25, 2016
काठमाडौं, भारतका कुमुदकुमार राईले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष सिंगल्स उपाधि सोमबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ‘बेस्ट अफ सेभेन’ फाइनलमा कुमुदले भारतकै प्रकाशलाई ११–९, ११–६, ११–८ र ११–७ को सोझो सेटमा पराजित गरे । कुमुद २०३१ सालका नेपाल राष्ट्रिय जुनियर च्याम्पियन हुन् । सन् १९७५ मा कुमुद […]
July 24, 2016
नेपाल ‘बी’ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपाल ‘बी’ ले बंगलादेश र भारत ‘बी’ लाई समान ३–० को नतिजामा पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । यो समूहबाट बंगलादेशले भारत ‘बी’ लाई ३–१ ले हराउदै उपविजेताका रुपमा […]
June 21, 2016
नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधि जित्न सफल भए । पहिलो संस्करणको उपाधि भने विकासले जितेका […]
June 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका रत्नजित तामाङ्ग र नेपाल पुलिसका विष्णु कटुवाल पाँचौं पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकलको सेमिफाइनलमा भिड्ने भएका छन् । आइतबार रत्नजित, विष्णुसँगै सेनाका दिपेश धामी र भोजपुरका विकास श्रेष्ठ पनि सेमिफाइनलमा पुगेका छन् । अर्को सेमिफाईनलमा दिपेश र विकास हुनेछ । राष्ट्रिय खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको […]