October 20, 2016
काठमाडौं । पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडी बिहीबार फाइनलमा प्रवेश गरेका छन् । २७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरे । फाइनलमा रत्न र नङशलको भेट […]
October 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटीए रोड टु सिंगापुरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली सोमबार सिंगापुर प्रस्थान गरेको छ । सोमबार सुरु भएको प्रतियोगितामा मायांका राणाले यु–१६ तथा इरा रावतले यु–१४ उमेरसमूहको महिला एकलमा प्रतिस्पर्धा गर्नेछन् । मे १ र २ तारिखमा भएको छनोट प्रतियोगिताबाट मायांका र इरा पहिलो स्थानमा रहँदै रोड […]
October 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पाँच खेलाडीसहितको ७ सदस्यीय नेपाली ब्याडमिन्टन टोली पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा भाग लिन शनिबार इस्लामाबाद प्रस्थान गर्दैछ । अक्टोबर १८ देखि २१ तारिखसम्म हुने सिरिजमा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजित तामाङ, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल रहेका छन् । महिलामा नङ्शलदेवी तामाङ र अमिता […]
October 2, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल आर्मी क्लबकाद्धय रत्नजित तामाङ र दिपेश धामी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा पुगेका छन् । जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबार सुरु भएको प्रतियोगिता अन्तर्गतका आर्मीका रत्नले आयोजकका प्रिन्स दाहाललाई २१–१३ र २१–८ ले हराए । दिपेशले आयोजककै भरुन सिलाई २१–११ र २१–८ ले पराजित गरे । पुलिसका […]
October 1, 2016
काठमाडौं, असोज १५ (नागरिक)– सरकारको कुनै निकायबाट पनि उनको कामको सरहाना भएको खासै देखिएको छैन । यद्दपी उनी रियो ओलम्पिकमा नेपाली टोली हिस्सा पनि थिएनन् । तर, उनका कारण ओलम्पिकको एउटा खेलमा भने नेपालको चर्चा थियो । किनकी उनी त्यो ब्याडमिन्टन सञ्चालन गर्ने अम्पाएरिङ टोलीको एउटा महत्वपूर्ण हिस्सा थिए । उनी लाइन जजका रुपमा रियो […]
October 1, 2016
काठमाडौं, असोज १५ गते । पाँचपटककी टेबलटेनिस महिला एकल राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघलाई शनिबार खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेकी छन् । संघमा आबद्ध पारा टेबलटेनिस खेलाडीका लागि म्याच बल ५ दर्जन, मल्टी बल २५ दर्जन, टिसर्ट ३४ थान, नेट ४ थान, रबर र रबर प्रोटेक्टर ८–८ थान, साइड टेप […]
September 28, 2016
काठमाडौं – संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर वान कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए । ललितपुर जिल्ला […]
September 16, 2016
काठमाडौँ – नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को उपाधि शुक्रबार जितेका छन् । गत शुक्रबार सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्स फाइनलमा इराले नेपालकै अभिलाषा विष्टलाई ६–१ […]
September 14, 2016
नेपालका अभिलाषा विष्ट र प्रेरणा कोइराला केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै सर्किट १ की विजेता नेपालकी इरा रावत र नेपालकै सलोनी तामाङ पनि सेमिफाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको क्वाटरफाइनलमा अभिलाषाले नेपालकी इशाश्री शाहलाई ६–१ र ६–४, प्रेरणाले […]
September 12, 2016
न्यूयोर्क (एजेन्सी)– स्टान वावारिन्काले नोभाक जोकोभिचलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार साविक विजेता जोकोभिचमाथि ६–७(१),६–४,७–५,६–३ ले हराउँदै तेस्रो वरियताका वावारिन्काले पहिलो पटक युएस ओपन जितेका हुन् । समग्रमा यो उनको तेस्रो ग्रान्ड स्लाम उपाधि हो । ४१ बर्षयता युएस ओपन जित्ने वावारिन्का सबैभन्दा पाका खेलाडी हुन् । सन् १९७० मा ३५ बर्षको […]