May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टकी शोभा गौचन एनएसजेएफ पल्सर २०७४ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छिन्। बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन्। उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीससँग मिक्स डबल्सको उपाधि जितेकी थिइन् भने योनेक्स सनराइज नेपाल […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसकाका नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन्। कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे। त्यस्तै दोस्रो स्थानमा भलिबलका मानबाहादुरले २१.६५ प्रतिशत, तेस्रोमा क्रिकेटका सन्दीपको १५.०१, चौथोमा […]
May 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यहि साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेट दबदबा रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार गरेको सार्वजनिकमा महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक मनोनयमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान २ जना मनोनयमा पर्न सफल भएका छन् । […]
May 11, 2018
झापा (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नङ्शलदेवी तामाङ झापाकी जेशिका गुरुङसँग पराजित हुदै सातौ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाएनलबाटै बाहिरिएकी छिन् । नेपाल नम्वर एक महिला खेलाडीसमेत रहेका नङ्सल जेसिकासँग १४–२१, २१–१५ र २१–१६ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । जेसिका महिला यु–१९ को पनि फाइनलमा पुग्न सफल भएकी छिन् । खेलकुद महासंघ, […]
April 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइएमईं जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ । आइएमईं फाउन्डेसनको आयोजना तथा नेपाल लन टेनिस एसोसिएसनको सहयोग र जुनियर टेनिस इनिसिएसन (जेटिआईं) को संयोजनमा जुनियर टेनिस प्रतियोगिता जेठ ६ गतेबाट १२ गते सम्म हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता काठमाडौंस्थित […]
April 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मिश्रित प्रदर्शन गरेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबारबाट शुरु भएको प्रतियोगितामा ब्वाइजमा जित हात पारेको नेपाल गर्ल्समा भने पराजित भयो । ब्वाइज प्रतिस्पर्धामा नेपालले भुटानलाई ३–० ले पराजित गर्यो । सिंगल्समा नेपालका अकि जुवेन रावतले भुटानका टासी […]
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला लनटेनिस संघको आयोजनामा छैटौं सिटिजन्स बैंक खुला लनटेनिस प्रतियोगिता बैशाख १६ देखि २२ गतेसम्म हुने भएको छ । प्रतियोगितामा पुरुष-महिला सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स तथा भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् । प्रतियोगितामा १ सय ५० भन्दा बढी […]
April 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जुनियर दक्षिण एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ ।अप्रिल २० देखि २२ तारिखसम्म हुने यु–१८ उमेरसमूहको यो प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा राजेन्द्र कपाली छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाईं गरे । विदाईमा अखिल […]
April 1, 2018
ललितपुर (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टन यू १९ का शीर्ष वरियताका रुकेश महर्जनले इन्डोनेसियामा हुने पम्बाङगुना जयाराया जुनियर ग्रान्ड पिक्समा प्रतिस्पर्धा गर्ने भएका छन् । यसै वर्ष अर्जेन्टिनामा आयोजना हुने युथ ओलम्पिकमा छनोट हुने सम्भावना बढोस् भन्नेका लागि वरियताका शीर्षस्थानमा रहेका रुकेशलाई ग्रान्ड पिक्समा सहभागी गराउन लगाएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए । […]
March 27, 2018
ललितपुर (हाम्रो खेलकुद) – प्रथम ललितपुर जिल्लाब्यापी रनिङशिल्ड ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगितमा यु–१५ पुरुष, शीर्ष २० बाहेका पुरुष युगल, भेट्रान ३५ वर्षमाथि जोडी गरी तीन विधामा प्रतिस्पर्धा हुने ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुनिल शाक्यले जानकारी गराए । ललितपुर जिल्ला भित्रका २६ क्लबको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ १४ खेलाडीले तथा पुरुष जोडीतर्फ […]