default_image

Racquet

January 27, 2024

साग लक्षित टेबलटेनिसको प्रशिक्षण सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नवनियुक्त मुख्य प्रशिक्षक राजेन्द्र कपालीको पहलमा टेबलटेनिसको राष्ट्रिय टिम तयारी प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । ‘मिसन साग’ नाम दिइएको तयारी प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गरे । महिला/पुरुषमा शीर्ष १६–१६ वरियताका खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको मुख्य प्रशिक्षक कपालीले जनाएका छन् । प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय […]

January 25, 2024

नेपालगन्जमा राष्ट्रिय ब्याडमिन्टन सुरु

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आज सुरु भएकोछ । माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ। पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो […]

January 22, 2024

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा अर्को साता छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । माघ १६ गते सुरु हुने प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए । त्यसमा भारतबाट १६ पुरुष र ८ महिला […]

January 18, 2024

पुलिसका पूर्ण र गौरवको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका पूर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलको सेमिफाइनल पुगेको छ । पूर्ण र गौरवको जोडीले सूर्य दर्शनका दीपक राना र महेश खड्काको जोडीलाई २१–१९ र २२–२० ले पराजित हराएको थियो । एपिएफका देवराज राना र क्षितिज खनालको […]

January 17, 2024

एपिएफका अनिल अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफका अनिल मल्ल राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलको क्वाटरफाइनल प्रवेश गरेका छन् । बसुन्धरास्थित फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीमा भएको प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लबका पूर्ण बहादुर थापालाई २१–१५ र २१–१५ को सोझो सेटमा हराउँदै अनिल अन्तिम ८ मा पुगेको हो । प्रतियोगिताको यु–१३ तर्फ […]

January 14, 2024

सुविन र रिहानालाई योनेक्स सव जुनियर उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका यु १५ तर्फको पुरुष तर्फ सुविन श्रेष्ठ र महिला तर्फ रिहाना शेरचन योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज २०८० को उपाधि जितेका छन् । आइतबार सुविनले फाइनलमा आर्मीकै सुदेश राजकोटीलाई २१—१५ र २१—१० ले हराए । रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसनकी निभा राईलाई २१—१२ र २१—१० ले पराजित […]

January 13, 2024

प्रिन्स र रसिलालाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले शनिबार प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । महिला एकलको फाइनलमा रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई हराएकी थिइन् । उनले २१–३ र २१–१४ ले खेल जितेकी थिइन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी संयुक्त रुपमा […]

January 12, 2024

रिजन सव जुनियर ब्याडमिन्टनको‌ क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र धन्यन्तरीका सत्यम कार्की योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कप ब्याडमिन्टन यु– १३ को अन्तिम ८ मा प्रवेश गरेका छन् । शुक्रबार भएको यु – १३ एकल तर्फको खेलमा रिजनले अन्तराष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेललाई २१–१३‌र २१–८ ले र सत्यमले कास्कीका अमित थपालाई २१–१२, […]

January 12, 2024

प्रिन्स र प्रफुल राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन र अनुमाया राई प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलकोफाइनलमा पुगेका छन् । पुरुष एकलको उपाधिका लागि एपिएफ प्रिन्स दाहाल र आर्मी प्रफुल महर्जनबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार भएको सेमिफाइनलमा आर्मीकी रशिलाले आफ्नै क्लबकी अमिता गिरीलाई‌ २१–५ र २१–१७ सहजै हराइन् । अर्को सेमिफाइनलमा अनुमायाले […]

December 28, 2023

पोखरामा ब्याडमिन्टन प्रतियोगिता सुरु

खरा (हाम्रो खेलकुद) – दोश्रो राष्ट्रिय दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट पोखरामा सुरु भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लबका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका […]

Success

Thank you for your time.