February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा देबसिश र गल्र्समा मार्ता पहिलो भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा देबसिशले भियतनामका फाम ला होङलाई ४–६, ६–१ र ६–३ को सेटमा पराजित गरे […]
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे । […]
February 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा अपराजित रहँदै बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा […]
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले दक्षिण कोरियाका जियोम डो र वोन्मिन किमको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा […]
January 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा मंगलबार सफलता पाएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । अन्य […]
January 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रणव मानन्धर र सुनिरा थापाले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ मा सोमबार विजयी सुरुआत गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा प्रणवले भारतका निकिल डिसुजालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा भियतनामका फाम ला होङ, भारतका प्रत्यक्ष, […]
January 29, 2023
एजेन्सी – चौथो वरीयताका सर्वियन नोभाक जोकोभिचले कीर्तिमानी १०औं पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएका छन् । आइतबार तेस्रो वरीयताका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा पराजि गर्दै जोकोभिचले कीर्तिमानी १०औंपटक अष्ट्रेलियन ओपन जित्न सफल भएका हुन् । मेलवर्न पार्कमा आइतबार भएको फाइनलमा ग्रीसका सित्सिपासलाई पहिलो सेटमा ६–३ ले सहजै पराजित गरेपनि जोकोभिचले दोस्रो […]
January 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ । यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । ब्वाइज- गल्समा दुवैमा समान ६४–६४ खेलाडी रहेकाले दुवै समूहमा समान […]
January 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ वल्र्ड जुनियर यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत प्रि क्वालिफाइङका लागि नेपालबाट ३ पुरुष खेलाडी छनोट भएका छन् । बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य रहेका छन् । प्रतियोगिता फेब्रुअरी १३ देखि १८ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा हुनेछ […]
January 18, 2023
भूपेन्द्र जि.सी.,पोखरा हिरा थापामगरले नेपाली स्क्वासको एक युग नै राज गरे । डेढ दशकभन्दा बढी समय च्याम्पियनको रुपमा बिताएपछि उनले करिअरबाट बिदा लिए । हिराले खेलाडीको रुपमा करिअरलाई बिट मारेपनि उनको घरमा भित्रिने उपाधिमा भने पूर्णविराम लागेन । फरक यति मात्रै रह्यो । पहिला आफूले जित्थे, अहिले उनकै प्रशिक्षणमा छोरा अमृत थापामगरले जित्छन् । तीन […]