June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको बिहीबार भएको सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६–४, ३–६ र ६–२ को सेटमा पराजित गरे । पुरुष सिंगल्समा प्रदीप खड्का […]
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको क्वाटरफाइनलमा प्रदीपले आरभसम्राट हाडालाई ७–६, १–६ र ६–३, आर्यनले आयुशमान हजुर घलेलाई ६–१, ६–७ र ६–१, अभिषेक बाँस्तोलाले निशान श्रेष्ठलाई ६–१ र ६–० तथा प्रणवले अकी जुवेन […]
June 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुनिरा थापा र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सुनिराले रायना शाहलाई ६–३ र ६–२ तथा अभिलाषाले प्रशंसा मोक्तानलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । प्रकृति श्रेष्ठ र शुभाङ्गी लक्ष्मी शाह पनि सेमिफाइनलमा पुगे । […]
June 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनोज राणा र विदुर विष्टको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा सोमबार स्वर्ण जितेका छन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समा निहालजंग बहादुर […]
June 12, 2023
एजेन्सी – सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि जितेका छन् । आइतबार राति फ्रेन्च ओपनको उपाधि जित्दै जोकोभिचले कीर्तिमानी २३औं ग्रान्डस्लाम उपाधि जित्न सफल भएका हुन् । जोकोभिचले नर्वेका क्यास्पर रुडलाई ३–० को सोझो सेटमा हराएर तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमान बनाएका हुन् । जोकोभिचले रुडमाथि ७–६ (७–१), ६–३ र […]
June 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जिवस भट्टराई र जीवाश्री भट्टराईले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा जिवसले भिरल अग्रवाललाई १०–९, १–१० र १०–८ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा जीवाश्रीले निम्ति कुँवरलाई १०–८, ८–१० र १०–८ ले हराइन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा […]
June 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि लन टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष र महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन् । पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता सुरु भएको छ । राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सुरु भएको हो । पहिलो दिन पुरुष एकलमा आर्यन गिरिले बिष्णु नेपालीलाई ६–० र ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । अभिनव आचार्यले अर्याश गुरुङलाई ६–० […]
June 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजनाहुने भएको हो । जुनियर्स र सिनियर्स दुवै विधा समावेश गरिएको प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ ।प्रतियोगितामा पुरुष […]
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली छनोट) मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । मे १४ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अशभसम्राट हाडा, युभेनमान श्रेष्ठ र स्पन्डन उदासले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सूर्यभुषण वज्राचार्य छन् । टोलीलाई […]