May 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट अन्तर्गत दोश्रो दिन मंगलबार भएको खेलमा नेपालको प्रदर्शन गरेको छ। भारत र श्रीलंकाले दोहोरो जित हात पार्दा बंगलादेशले पनि एक जित आत्मासात् गर्यो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को प्रतिस्पर्धामा बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्यो । सिंगल्समा बंगलादेशका मोहमद […]
May 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गर्ल्स टोलीले आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा सोमबार विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा समूह ‘ए’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्यो । सिंगल्समा सर्भानी श्रेष्ठले मोहमद लायन समिनलाई ६–३ र ६–० तथा ईशाश्री शाहले जुबिन जोया सलिमलाई ६–१ र ६–० को […]
May 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल लनटेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभागिता रहने आयोजक संघकी अध्यक्ष ज्योति राणाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी […]
April 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिङ्गल्सको उपाधि संरक्षकभूषण वज्राचार्य र इरा रावतले जितेका छन्। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको पुरुष फाइनलमा डिफेन्डिङ च्याम्पियन संरक्षकले जितेन्द्र परियारलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । नयाँ च्याम्पियन बन्ने क्रममा इराले महिलाको उपाधि भिडन्तमा माहिका राणालाई […]
April 28, 2017
काठमाडौं (काठमाडौं) – मायांका राणा र संरक्षकभूषण वज्राचार्यको जोडीले पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्सको उपाधि जितेको छ । संरक्षक र मायांकाको जोडीले शुक्रबार भएको फाइनलमा इरा रावत र श्रीराम मगरको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्यो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको […]
April 27, 2017
काठमाडौं(हाम्रो खेलकुद)– जितेन्द्र परियार पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको फाइनलमा पुगेका छन् । जितेन्द्रले तेश्रो एवं निर्णायक सेटमा प्रणव खनाललाई ६–३ ले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेका हुन् । बुधबार सुरु भएको यी दुईबीचको सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा रहेका बेला समय अभावका कारण रोकिएको थियो । त्यसमा जितेन्द्रले पहिलो […]
April 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – इरा रावत र माहिका राणाबीच पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनलमा इराले साविक विजेता मायांका राणालाई ७–५ र ६–० तथा माहिकाले प्रेरणा कोइरालालाई ६–३ र ७–६ को सोझो सेटमा पराजित गरिन् । पुरुष […]
April 25, 2017
काठमाडौं(हाम्रो खेलकुद) – जुम्ल्याहा राणा दिदीबहिनी मायांका र माहिका राणा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार डिफेन्डिङ च्याम्पियन मायांकाले स्नेहा यादवलाई ६–१ र ६–१ तथा माहिकाले भगवती विकलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा इरा रावतले गंगा शर्मालाई ६–० र […]
April 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता संरक्षकभूषण बज्राचार्य सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको उपाधि रक्षातर्फ एक कदम अघि बढेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा संरक्षकले सोमबार तनुज अग्रवाललाई ६–० र ६–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरे । त्यस्तै प्रणव खनाल, कुमार अधिकारी, दावा शेर्पा, अनिल शाही, सन्तोष खत्री, जितेन्द्र परियार र नवीन मगर […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नवौं सहवीर स्मृति खुला लनटेनिसका विजेतालाई बिहीबार समापनका क्रममा पुरस्कृत गरिएको छ । पुरुष एकलमा समरक्षकभूषण बज्राचार्य र महिला एकलमा मायांका राणा विजयी भएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै अफिसियल तथा व्यवस्थापकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । दुवै विजेताले समान ६० हजार […]