March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका प्रनव खनाल र नेपाल पुलिस क्लबकी मायांका राणा १० औं सहवीर स्मृति लन टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । तस्बिर: विवेक सुवेदी/हाम्रो खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनलमा आर्मीका प्रनवले ललितपुरका जितेन्द्र परियारलाई ७–५, ३–६ र ६–० को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफ भएका हुन् । शुक्रबारै भएको महिला एकलतर्फको […]
March 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका प्रनभ खनाल र ललितपुरका जितेन्द्र परियार दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको पुरुष एकलतर्फ उपाधिनजिक पुगेका छन् । आर्मीका प्रनवले पोखराका प्रदिप खड्कालाई ६–०, ४–६ र ७–५ ले तथा ललितपुरका जितेन्द्र परियारले ललितपुरकै सन्तोष खत्रीलाई ६–२ र ६–३ ले पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । महिला एकलतर्फ नेपाल […]
March 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको केन्द्रिय खेलकुद समितिले ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । एपीएफको खेलकुद समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन प्रतियोगिता यही फागुन २७ गतेबाट […]
March 1, 2018
दिपक न्यौपाने बुटवल –पाल्पा जिल्लाको तालतुङमा २४ बर्ष अगाडि जन्मिएका विकास खड्काले ६ कक्षासम्म पढ्दा सपना बुनेका थिए – लाहुरे बन्ने । जब उनी स्कुले जीवनको दौरानमा राजधानी छिरे उनले लाहुरे बन्ने सपना छाडे, उनी खेलतर्फ लोभिए । काठमाडौंको केएमसीमा पढेका विकास १३ बर्ष देखि लन टेनिसमा आफुलाई जमाउने कोशिसमा छन् । त्यसो त […]
February 27, 2018
दिपक न्यौपाने बुटवल – त्रिभुवन आर्मी क्लबका प्रनव खनाल र मायांका राणाले बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको एकल उपाधि जितेका छन् ।देविनगरस्थित लन टेनिस कोर्टमा मंगलबार भएको पुरुष एकलको फाइनलमा प्रनवलेसन्तोष खत्रीलाई ६–२, ६–२ को सोझो सेट हराए । मायांकाले महिला एकलको फाइनलमा बहिनी माहिका राणालाई ७–५, ६–३, ६–२ ले हराइन् । विजेता दुवैले उपाधिसहित […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मायांका राणा नेपाली टेनिसको इतिहासमा आईटीएफ जुनियर विश्व ¥याङकिङ प्रतियोगिताको महिला सिंगल्सको क्वाटरफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । सातदोबाटोस्थित टेनिस कोर्टमा जारी नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत बुधबार भएको खेलमा आफ्नै देशकी आइरा रावतलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल पुग्ने पहिलो महिला खेलाडी […]
February 10, 2018
दिपक न्यौपाने बुटवल – बुटवलमा अर्को महिना खुल्ला लन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल लन टेनिस क्लबको आयोजनामा फागुन ११ गते १५ गतेसम्म प्रतियोगिता आयोजना हुने आयोजक बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिए । बुटवलमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले ९० प्रतिशत भन्दा बढि खेलाडी जिल्ला बाहिरबाट रहने बताइएको […]
December 23, 2017
राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]
December 13, 2017
मेलवर्न (एजेन्सी)– पूर्व विश्व नं १ महिला टेनिस खेलाडी भिक्टोरिया अजारेन्काले अष्टे«लियन ओपन टेनिस खेल्ने भएकी छिन् । वाइल्डकार्ड प्राप्त गरेपछि उले खेल्ने निश्चित भएको छ । क्यालिफोर्नियाका एक जना वकिलले अजारेन्का र उनको ११ महिनाका छोराको कानुनी मामला चलिरहेकोले क्यालिफोर्नियाबाट बाहिर जान प्रतिबन्ध लगाइएसँगै उनी टेनिस कोर्टबाट बाहिर रहेकी थिइन् । वाइल्डकार्ड पाएसँगै सन् […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको जुनियर (यू १२) टेनिस टोली एसियाली राष्ट्रमध्ये नवौं स्थान रहन सफल भएको छ । आर्यन गिरी (१२ वर्ष), आरभ सम्राट हाडा (१०वर्ष ) र चिराग तिलिम्सिना (११वर्ष) सम्मिलित टोलीले बंगलादेशलाई हराएपछि काजकिस्तानमा शनिबार सम्पन्न आइटिएफ जुनियर एन्ड यू १२ च्याम्पियनसिपमा नवौं स्थान प्राप्त गरेको हो । छनोट चरण पार गरेका १२ […]