May 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रेरणा कोइराला र आइभन हो लिसानेविच सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा आइभन तथा महिलामा प्रेरणा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । महिलाको […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए । महिला सिंगल्सको उपाधि […]
April 14, 2019
बुटवल (हाम्रो खेलकुद) – रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुदअन्र्तगत लन टेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ । देविनगरस्थित लन टेनिस कोर्टमा आईतबार भएको महिला युगल रपुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो । महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६–१ र ६–२ को सोझो […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानेविच र अश्लेषा लिसानेविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन । शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै प्रदेश ४ का प्रदीप खड्का र एपीएफका सन्तोष खत्री पनि सेमिफाइनलमा पुगे ।बुटवलमा भइरहेको प्रतियोगितामा संरक्षणले एपीएफ जितेन्द्र परियारलाई ६–४ र ६–०, प्रणवले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, प्रदीपले […]
April 11, 2019
बुटवल (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत लन टेनिसमा शुक्रबार टिम इभेन्टतर्फ दुई स्वर्णको टुंगो लागेको छ । देविनगरस्थित लन टेनिस कोर्टमा विहिबार भएको टिम ईभेन्ट तर्फको खेलमा आर्मी र एपीएफले १–१ स्वर्ण हात पारेका छन् । टिम ईभेन्टतर्फको महिलामा नेपाली सेना र पुरुषमा एपीएफले स्वर्ण जितेका हुन् । पुरुष टिम ईभेन्टमा एपीएफले आर्मीलाई ३–० […]
April 10, 2019
बुटवल (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आर्मी र एपीएफ बुधबार फाइनलमा प्रवेश गरेका छन् । बुटवलमा भइरहेको प्रतियोगितामा आर्मीले प्रदेश ३ लाई ३–० तथा एपीएफले प्रदेश ४ लाई २–१ को सेटमा पराजित गरे । पुरुष टिम इभेन्टको दुवै सेमिफाइनल खराब प्रकाशका कारण स्थगित भयो । एनआरएनए […]
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता आगमी चैत्र १० गतेदेखी १५ गते सम्म हुने भएको छ । आयोजक सशस्त्र प्रहरी बल (एपीएफ) ले राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल एपिएफ क्लबले प्रतियोगिताबारे सम्पूर्ण जानकारी गराएको छ । ६ टिम सहभागि रहने प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयासहित […]
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लनटेनिस खेलाडी प्रणव खनाल शिखर इन्सुरेन्स कम्पनी लिमिटेड, थापाथलीको शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त भएको छ । पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चैत १ गतेदेखि लागू हुने सम्झौता अनुसार प्रणवलाई शिखरले एक वर्षका लागि ५ […]
February 6, 2019
दिपक न्यौपाने बुटवल – रुपन्देही लन टेनिस संघ र बुटबल लन टेनिस क्लबको आयोजनामा बुटबल लुम्बिनी खुला लन टेनिस अर्को महिना हुने भएको छ । फागुन ११ गते देखि प्रतियोगिता सुरु हुने बुधबार देविनगरस्थित एन्फा एकेडेमी सेन्टरको लन टेनिस कोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता फागुन १६ गते सम्म सञ्चालन हुने रुपन्देहीका अध्यक्ष […]