June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ज्वाइन टेनिस क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको नन्थाबुरी प्रस्थान गर्ने भएको छ । जुलाई १ देखि ७ तारिखसम्म सञ्चालन हुने क्याम्पमा आयुश गुरुङ, विकास पाण्डे, प्रीति गौतम, साहिल थापा, सलिना गौचन र रोहित रानाभाट सहभागी हुन नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका […]
June 26, 2019
बुटवल (हाम्रो खेलकुद)– बुटवलका १४ वर्ष मुनिका ६ खेलाडीले थाइल्यान्डमा लन टेनिस प्रशिक्षण लिने भएका छन् । बुटवल देविनगरस्थित लन टेनिसमा प्रशिक्षण गर्दै आएकामध्येबाट ६ खेलाडीले थाइल्यान्डमा प्रशिक्षणको मौका पाएको बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । जुलाई १ देखि ६ सम्म हुने प्रशिक्षणमा आयुष गुरुङ, प्रिति गौतम, विकास […]
June 9, 2019
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफायल नाडाल १२औं पटक फ्रेन्च ओपन च्याम्पियन बनेका छन् । १२औं पटक फ्रेन्च ओपन च्याम्पियन बन्ने क्रममा नाडालले चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमलाई ३–१ को सेटमा पराजित गरेको हो । नाडालले गत वर्षपनि डोमिनिकलाई नै पराजित गर्दै फ्रेन्च ओपन जितेको थियो । रोलान्ड गारोस कोर्ट पेरिसमा आइतबार भएको खेलमा नाडालले […]
June 9, 2019
एजेन्सी । अष्ट्रेलियाकी पुर्व क्रिकेटर एसीलेइग बार्टीले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् । बार्टीले आफ्नो खेल करियरको शुरुवात लन टेनिसबाट गरेपनि उनी क्रिकेटमा लागेकी थिइन् । २३ बर्षीय बार्टीले १७ महिना अघि क्रिकेट त्याग्दै टेनिसमा […]
June 8, 2019
एजेन्सी – तेस्रो वरीयताका भेट्रान स्वीस रोजर फेडेररमाथि सहज जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको सेमिफाइनलमा नाडालले फेडेररलाई ३–० को सोझो सेटमा पराजित गर्दै फ्रेन्च ओपनको उपाधिनजिक पुगेको हो । एकपक्षीय बनेको खेलमा नाडालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित […]
June 5, 2019
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल र तेस्रो वरीयताका स्वीस रोजर फेडेरर फ्रेन्च ओपनको सेमिफाइनलमै भिड्ने भएका छन् । पेरिसमा जारी फ्रेन्च ओपनको क्वाटरफाइनलमा स्वीस फेडेररले आफ्नै देशका स्टेन वारिन्कालाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै सेमिफाइनलमा नाडालसँगको भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा ३७ वर्षीय फेडेररले पहिलो सेट ७–६(७–४) ले जितेको थियो […]
June 4, 2019
एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा जोकोभिचले जर्मनीका जान लेननार्ड स्ट्रफलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । शीर्ष वरीयताका जोकोभिचले लेननार्डमाथि ६–३, ६–२ र ६–२ को सहज जित निकाल्दा १ घण्टा ३३ मिनेट समय खर्चिए […]
June 3, 2019
एजेन्सी – दोस्रो र तेस्रो वरीयताका स्पेनिस राफयल नाडाल र स्वीडिस रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा आइतबार राति भएको खेलमा दोस्रो वरीयताका नाडालले अर्जेन्टिनाका लोन्डेरोलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको हो । नाडालले जुवान लोन्डेरोमाथि ६–२, ६–३ र ६–३ को सहज जित निकाल्यो । […]
June 2, 2019
एजेन्सी – शीर्ष वरीयताकी जापानी नाओमी ओसाका फ्रेन्च अोपन टेनिसको चौथो चरणबाटै बाहिरिएकी छन् । आइतबार राति भएको खेलमा ओसाका ४२औं वरीयताकी चेकगणतन्त्रकी क्याटरिना सिनियाकोभासँग २–० को सोझो सेटमा पराजित हुदै राउन्ड अफ ३२ बाटै बाहिरिएकी हुन् । ओसाका क्याटरिनासँग ६–४ र ६–२ को सेटमा पराजित भएकी हुन् । ११औं वरीयताकी अमेरिकी सेरेना विलियम्स पनि […]
June 1, 2019
एजेन्सी – कीर्तिमानी च्याम्पियनद्धय दोस्रो र तेस्रो वरीयताका राफयल नाडाल र रोजर फेडेरर फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । पेरिसमा शनिबार राति भएको खेलमा दोस्रो वरीयताका स्पेनिस नाडालले बेल्जियन डेभिड गोफिनलाई ३–१ को सेटमा पराजित गर्दै चौथो चरणमा पुग्न सफल भएको हो । नाडालले फेडेररमाथि ६–१, ६–३, ४–६ र ६–३ को जित निकाल्यो […]