default_image

Lawn Tennis

December 17, 2021

रविना पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी रविना महर्जन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार पहिलो भएकी छन् । नेपाल एपीएम टेबलटेनिस प्रालिको भैसेपाटीस्थित हलमा रविनाले फाइनलमा आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सेटमा पराजित गर्दै च्यापियन बनेकी हुन् । त्यसअघि बिहीबार नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडीले […]

December 7, 2021

आइटिएफ दोस्रो सर्किट – एकै दिन २५ खेल

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् । नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष खेलाडी आर्यन गिरीले सफलता प्राप्त गरेका छन् । श्रभनीले भारतकी श्रीनिधी रेड्डी अमिरेड्डीलाई ३–१ […]

December 4, 2021

च्याम्पियन सलोनीको २४ घण्टामा ४ खेल

विजय नेपाली,पोखरा खेलाडीले १ खेल खेलेपछि आरामको समय भनेको थोरैमा पनि २४ घण्टा हो । लगातार खेल खेल्दा खेलाडीमा उर्जा रहदैन । खेल स्तर घट्छ । कुनै पनि फाइनल खेल र सेमिफाइनल खेलमा खेलाडी मानसिक र शारीरिक रुपमा बलियो रहन पर्दछ । सेमिफाइनल र फाइनल खेल भनेको सामान्य हुने कुरै भएन । त्यहाँ खेलाडीले आफ्नो […]

December 1, 2021

इशा र श्रवनीको जोडी सेमिफाइनलमा

विजय नेपाली, पोखरा नेपाली खेलाडी इशाश्री शाह र श्रवनी श्रेष्ठको जोडी पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तर्गत महिला युगलको सेमिफाइनलमा पुगेको छ । बुधबार इशाश्री र श्रवनी जोडीले भारतकी श्रीतन्वी दसारी र भिन्सिका मारीको जोडीलाई ६–२ र ६–२ सेटमा हराउँदै अन्तिम चारमा पुगेको हो । त्यस्तै सोही इभेन्टमा अभिलागा विष्ट र […]

November 30, 2021

जुनियर आइटिएफ वल्र्ड टेनिस टुर- आरभको जित

विजय नेपाली, पोखरा पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तरगत आज पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । मंगलबार पुरुष र महिला व्यक्तिगततर्फ पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् भने सामुहिक विधा तर्फ प्रिक्वाटर फाइनलका सम्पुर्ण खेलहरु सम्पन्न भएका छन् । पुरुष तर्फको व्यक्तिगत प्रतिस्पर्धामा नेपालका आरभ सम्राट हाडाले मात्रै जित […]

November 29, 2021

नियर आइटिएफ वल्र्ड टेनिस टुर- ३ नेपालीलाई सफलता

पोखरा (हाम्रो खेलकुद) –पोखरामा जारी जुनियर ५ आइटिएफ वल्र्ड टेनिस टुरमा महिला व्यक्तिगत स्पर्धामा ३ नेपाली खेलाडीले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । पोखरा रंगशाला लन टेनिस कोर्टमा महिला व्यक्तिगत स्पर्धामा भएको खेलमा अभिलाषा विष्टले भारतकी म्रुन्मेयी जोशीलाई २–० को सेटमा हराउँदै अन्तिम १६ मा प्रवेश गरेकी हुन् । उनले ६–० […]

November 25, 2021

स्वर्णमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं-एसियन यु–१४  र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइज-गल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइज-गल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको […]

November 24, 2021

प्रशंसा र सुनिरालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा बुधबार स्वर्ण जितेका छन् । सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी […]

November 22, 2021

प्रधान सेनापति लन टेनिस यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा प्रथम प्रधान सेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता २७ मंसिरदेखि ५ पुससम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा खुल्लातर्फ चार, भेट्रान्सतर्फ ७ र सरकारी […]

November 19, 2021

अभिलाषा र टेलरको जोडी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । सर्किट– १ […]

Success

Thank you for your time.