December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेकपा माओवादी केन्द्रका नेता स्व. प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हव नेपाल प्रालिको आयोजनामा पौष २५ गते देखि हुने ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियतासहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको उच्च २० बरियता बाहेक), स्थानिय […]
October 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल सिड्नी इन्टरनेसनल ब्याडमिन्टन सिरिज २०२३ को क्वाटरफाइनलमै रोकिएको छ । अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी अन्तर्राष्ट्रिय ओलम्पिक पार्कको कोर्टमा शनिबार भएको क्वाटरफाइनलमा चाइनिज ताइपेईका टिङ येन चेनसँग २१–१७ र २१–१८ को सोझो सेटमा पराजित हुँदै प्रिन्स अन्तिम आठबाटै बाहिरिएको हो । यसअघि पनि प्रिन्स अष्ट्रेलियाकै मेलवर्नमा भएको […]
October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय कपालीले छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । पुरानो सिनामंगल– ३२ स्थित टाउन प्लानिङमा आइतबार भएको फाइनलमा सञ्जयले बविन केसीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गरे । पिस फिट्नेस सेन्टर (पीएफसी) द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा उमेश धिताल र राजेन्द्र थापाको जोडीले फाइनलमा श्याम […]
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उदियमान खेलाडी प्रिन्स दाहाल योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाइनलमा पराजित भएकाे छ। अष्ट्रेलियास्थित मेलवर्नमा शुक्रबार न्यूजिल्याण्डका इडवार्ड लोउसँग २–० ले पराजित हुँदै प्रिन्स क्वाटरफाइनलमा रोकिएको हो । प्रिन्सले लोउसँग १३–२१ र ११–२१ को हार भोगे । त्यसअपघ क्वाटरफाइनलसम्मको यात्रामा विश्व जुनियरको शीर्षस्थानमा रहिसकेका प्रिन्सले राउन्ड ६४ मा अष्ट्रेलियाका […]
August 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी कविर केसी र अभय महराको जोडीले दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिपको यु १७ मा पुरुष डबल्समा रजत पदक जितेका छन् । सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हलमा मंगलबार भएको फाइनलमा बंलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहको जोडीले कविर र अभयको जोडीलाई २१–११, २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण […]
August 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कविर केसी र अभय महराको जोडी दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिप अन्तर्गत यु १७ डबल्सको फाइनलमा पुगेको छ । कविर र अभयको जोडीले ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको व्यवस्थानमा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हलमा जारी च्याम्पियनसिपमा माल्दिभ्सका खेलाडीलाई हराउँदै अन्तिम दुईमा प्रवेश गरेको थियो । कविर र […]
August 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिपको यू १५ र यू १७ दुवैको मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहल जारी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको शनिबारभएको यु–१५ तर्फको फायनलमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्दै उपाधि […]
August 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्यिम्पियनसिपको यू १५ टिम इभेन्ट्सको फाइनलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको हलचोस्थित एपिएफको कभर्डहल जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ३–२ ले हराउँदै अन्तिम दुईमा स्थान बनाएको छ । पहिलो सेटमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१–७, […]
August 17, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघको आयोजनामा दक्षिण एसियाली ब्याडमिन्टन च्याम्पियनसिप यू १५ र यू १७ शुक्रबार सुरु हुने भएको छ । ब्याडमिन्टन एसियाले पहिलो पटक यो च्याम्पियनसिप नेपाललाई आयोजना गर्ने मौका दिएको संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठका अनुसार यू १५ मा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स […]
July 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस जुलाई ५’ बाल मन्दिर नक्सालमा मनाएको छ। अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकाहरूलाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीहरूसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका थिए । कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति रहेको थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन […]