September 27, 2018
काठमाडौं नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा बिहिबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् । प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ […]
September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका दिपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । धामी पूरुष एकलतर्फ र महर्जन महिला एकलतर्फ च्याम्पियन बनेकी हुन् । बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा दोस्रो वरीयताका एपीएफका दिपेशले शीर्ष […]
September 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपीएफ क्लबका दीपेश धामी तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकलतर्फको फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा शनिबार भएको पुरुष एकलतर्फको सेमिफाइनलमा नेपाल नम्वर वान रत्नजितले सिल्क ट्रेडका प्रिन्स दाहाललाई २–१ को […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपीएफ क्लबका दीपेश धामी तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा शुक्रबार भएको पुरुष एकलतर्फको क्वाटरफाइनलमा नेपाल नम्वर वान रत्नजितले नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २–० […]
September 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा प्रतिभाद्धय त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र नेपाल एपीएफ क्लबकी जेसिका गुरुङ तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको महिला एकल तर्फको उपाधिनजक पुगेका छन् । बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा बिहिबार महिला एकलतर्फको पहिलो सेमिफाइनलमा आर्मीकी रसिला महर्जनले आफ्नै क्लबकी अमिता गिरीलाई २–० को सोझो सेटमा पराजित […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि शुरु हुने भएको छ । आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराउनदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ […]
August 25, 2018
दीपक न्यौपाने जकार्ता- नेपाल नम्वर एक नङ्सलदेवी तामाङ इन्डोनेसियाम जारी एसियाड अन्र्तगतको ब्याडमिन्टनको महिला एकलतर्फको प्रि–क्वाटरफाइनलमा पराजित भएकी छन् । शनिबार भएको खेलमा नङ्सल जापानकी यामागुची एकानेसँग २–० का सोझो सेटमा पराजित भएकी हुन् । नङ्सलले पहिलो सेट २१–७ र दोस्रो सेट २१–१२ ले गुमाइन् । यस्तै पुरुष डबल्सतर्फ विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी […]
August 23, 2018
दिपक न्यौपाने जाकार्ता –१८औं एसियाली खेलकुद अन्र्तगतको ब्याडमिन्टनको महिला सिंगल्र्समा नेपाल नम्वर वान नङ्सलदेवी तामाङ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जिविके इस्टोरा इन्डोर मैदानमा बिहिबार भएको अन्तिम ३२ को खेलमा माल्दिभ्सकी अब्दुल फाथिमलाई २–० को सोझो सेटमा पराजित गर्दै नङ्सलले अन्तिम १६ मा स्थान बनाएका हुन् । नङ्सलले फाथिममाथि २१–१९ र २१–१५ को सहन जित […]
August 19, 2018
दिपक न्यौपाने जकार्ता – १८ औं एसियाडअन्तर्गत आइतबार भएको खेलमा जित निकाल्दै नेपालको पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइलनमा प्रवेश गरेको छ । राउन्ड अफ १६को खेलमा नेपालले पाकिस्तानलाई ३-१ ले पराजित गरेको छ । नेपालका आशा गरिएको खेल तेक्वान्दोको पुम्सेमा पराजय भोगेको दिन ब्याडमिन्टनमा भने नेपालले जितबाट शुरुआत गरेको छ । नेपालको पुुरुष टिम इभेन्टको राउन्ड […]
August 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)- इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना प्रस्थान गरेको छ । अगष्ट ९ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा प्रफुल महर्जन, रुकेश महर्जन, प्रिन्स दाहाल र पविन लिङथेपले प्रतिस्पर्धा गर्ने छन् । मेघराज कठायतले प्रशिक्षक तथा व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्नेछन् । १६ […]