October 30, 2018
काठमाडौं (हाम्रा खेलकुद) – नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल खेलकुद महासंघल हरेक वर्ष आयोना गर्ने पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आठौं संस्करण कार्तिक अन्तिा सातादेखि हुने भएको छ । प्रतियोगिता कार्तिक २७ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । प्रतियोगिता २०६८ बाट शुरु भएको थियो । प्रतियोगिताामा पुरुष तथा […]
October 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल ब्याडमिन्टन एसिया यु–१५ एन्ड यु–१७ जुनियर च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । म्यानमारको मन्डलाटार थिरी स्टेडियममा आज बिहान भएको प्रि–क्वाटरफाइनलमा प्रिन्स भारतका एस शंकर मोटुस्वामी शुक्र मनियमसँग २–१ को सेटमा पराजित भएका हुन् । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट १५–२१ ले गुमाएपनि उत्कृष्ट पुनरागमन गरेको प्रिन्सले दोस्रो सेट २१–१४ […]
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गत यू–१५ पुरुषएकलतर्फ च्याम्पियन बनेका ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल सोमबार स्वदेश फर्किएका छन् । प्रिन्स सोमबार दिउसो स्वदेश आइपुगेका हुन् । प्रिन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठसहित संघका पदाधिकारीहरुविमानस्थल पुगेका थिए । प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् । प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यु–१५ ब्वाइजतर्फ च्याम्पयन बन्न सफल भएका हुन् । दुवई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास […]
September 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ फाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतका आयन बोर्चेटियालाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको उपाधि नजिक पुगेका हुन् । प्रिन्सले आयनमाथि २१–१२ र २१–१७ को सहज जित निकाल्यो । यससँगै प्रिन्स नेपालबाट उमेर समूहको कुनैपनि प्रतियोगिताको […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक देश युएईंका नवहान नाजिवलाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको अन्तिम चारका पुग्न सफल भएका हुन् । उनले नाजिवमाथि २१–१० र २१–१३ को सहज जित निकाल्न सफल भयो । […]
September 27, 2018
काठमाडौं नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा बिहिबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् । प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ […]
September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका दिपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । धामी पूरुष एकलतर्फ र महर्जन महिला एकलतर्फ च्याम्पियन बनेकी हुन् । बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा दोस्रो वरीयताका एपीएफका दिपेशले शीर्ष […]
September 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपीएफ क्लबका दीपेश धामी तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकलतर्फको फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा शनिबार भएको पुरुष एकलतर्फको सेमिफाइनलमा नेपाल नम्वर वान रत्नजितले सिल्क ट्रेडका प्रिन्स दाहाललाई २–१ को […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपीएफ क्लबका दीपेश धामी तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा शुक्रबार भएको पुरुष एकलतर्फको क्वाटरफाइनलमा नेपाल नम्वर वान रत्नजितले नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २–० […]