March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय नेपाल एपिएफ क्लबका प्रियान्सु सिंह क्षेत्री र कन्चनपुरका गोकुल जोरा १५ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको छनोट चरणमा प्रवेश गरेका छन् । सशस्त्र प्रहरी बल (एपिएफ)का पूर्व महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठको सम्मान आयोजना गरिएको प्रतियोगिता १५औं संस्करणको प्रतियोगिताको पहिलो दिन प्रियान्सुले रुपन्देहीका रोशन कुमाललाई २१–१५, २१–१७ ले […]
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)-अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर तथा लाइन जज उदय अर्याललाई हङकङ ब्याडमिन्टन संघले सम्मान गरेको छ । अर्याललाई संघका अध्यक्ष हेमराज राईले कदर पत्रद्वारा सम्मान गरेका हुन् । नेपाल बिद्युत प्राधिकरणमा विगत ३७ बर्ष देखि कार्यरत अर्याल ब्याडमिन्टन एशियाको आयोजनामा हङकङमा जारी तोङ युन काई कप ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिप प्रतियोगितामा लाईन जजको भूमिका […]
March 17, 2019
काठमाडौं (हाम्रो खेलुकद) – ब्याडमिन्टन एशियाका अम्पायर उदय कुमार अर्याललाई बिश्व ब्याडमिन्टन महासंघले अन्तराष्ट्रिय लाईन जजको मान्यता प्रदान गरेको छ । अर्याललाई जनवरी १, २०१९ देखि लागु हुने गरि अन्तराष्ट्रिय लाईन जजको प्रमाण पत्र प्रदान गरेको नेपाल ब्याडमिन्टन संघले जनाएको छ । सन् २००० मा जापनको क्योटो बाट ब्याडमिन्टन एशियाको अन्तराष्ट्रिय अम्पायरको मान्यता पाएका नेपाल […]
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता आगमी चैत्र १० गतेदेखी १५ गते सम्म हुने भएको छ । आयोजक सशस्त्र प्रहरी बल (एपीएफ) ले राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल एपिएफ क्लबले प्रतियोगिताबारे सम्पूर्ण जानकारी गराएको छ । ६ टिम सहभागि रहने प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयासहित […]
January 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडीको उपाधि जितेको छ । रत्नजित र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापामगरको जोडीलाई २१–१८ र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजयी जोडीले १ लाख, दोस्रो टोलीले […]
January 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय लयमा रहेका प्रिन्स दाहालले प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् । उनले यसअघि दुवई अन्तर्राष्ट्रिय जुयिनर ब्याडमिन्टन तथा विराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनका दुई विधामा उपाधि जितेका थिए । काठमाडौबाट प्रतिनिधित्व गरेका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दर हरैंचा स्पोर्टस् ग्रामका मुना […]
January 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुवई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका बिजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । प्रिन्स यु–१९ र यु–१५ दुवै तर्फ च्याम्पियन बनेका हुन् । उनले फाइलनमा यु–१९ का शीर्ष वरीयताका प्रफुल महर्जनलाई २१–८ र २१–१० ले पराजित गर्दै च्याम्पियन बने । यु–१५ मा उनले म्यानमारका ज लिन […]
January 10, 2019
विराटनगर (हाम्रो खेलकुद) – युवा स्टार प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो तथा रसला महर्जन तेहोरो उपाधिनजिक पुगेका छन् । विराटनगरमा जारी प्रतियोगिताको यु–१९ मा दोस्रो वरीयताका रुकेश महर्जनलाई २१–१३ र २१–१७ ले पराजित गर्दै उपाधिनजिक पुग्दा यु–१५ मा हिमाल चन्दमाथि २१–६ र २१–२ को सहज जित निकाल्दै दोहोरो उपाधिनजिक पुगेका हुन् […]
January 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुवईअन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यु–१९ विधामा र यु–१५ मा नेपालकै रोहित बराललाई पराजित गर्दै दोहोरो सफलता हात पारेका हुन् । यु–१९ मा प्रिन्सले थु रिनमाथि २१–११ र २१–१५ को […]
January 8, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप यु–१९ जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका स्वर्ण पदकधारी प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३ र २१–११ ले तथा यु–१९ का नम्बर एक खेलाडी प्रफुलले नेपालकै सुरज गुप्तालाई २१–८ र २१–११ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भए […]