June 21, 2019
प्रकाश तिमल्सिना, काठमाडौं सबैका सपना पुरा हुन्छन् भन्ने छैन । तर, सपना देख्ने र त्यसमा दृढ भएर लाग्दा पुरा असम्भव नै पनि नहुन सक्छ । एउटा त्यस्तै नेपाली खेलाडीका लागि असम्भव नै लाग्ने सपना देखेका छन् ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले । उनको यो भनाई सुन्दा कतिलाई हासो पनि लाग्न सक्छ । तेक्वान्दोका संगिना वैद्य र […]
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेका नेपाली ब्याडिमन्टिन खेलाडी निर विक्रम देवकोटाले ब्रिसवनमा आयोजना भएको सगरमाथा ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । निरले पुरुष एकल र पुरुष डबल्र्समा स्वर्ण जित्न सफल भएका हुन् । पुरुष डबल्समा निरले एस्टन गुरुङसँग मिलेर स्वर्ण जित्न सफल भएका हुन् । १७औं वरीयताका निर केही समयअघि अध्ययनको […]
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चीनको नानिङ शहरमा जारी टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल तेस्रो खेलमा न्युजिल्यान्डसँग ४–१ ले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा आयरल्यान्डसँग ५–० ले तथा अष्ट्रेलियासँग ३–२ ले पराजित भएको थियो । बुधबार भएको मिक्स […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चीनको नानिङ शहरमा जारी टोटल बिडब्लुएफ सुदिरमान कप ब्याडमिन्टनमा –२०१९ मा नेपालले आफ्नो दोस्रो खेलमा अष्ट्रेलियासँग हार बेहोरेको छ । टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल दोस्रो खेलमा ३–२ ले पराजित भएको हो । मंगलबार भएको मिक्स टिम च्याम्पियनसिप अन्तरगतको ५ विधामध्ये नेपालले पुरुष एकल र पुरुष डबल्स्मा जित […]
May 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको नानिङ शहरमा शुरु भएको टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा नेपालले कमजोर सुरुवात गरेको छ । टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल पहिलो खेलमा आयरल्यान्डसँग ५–० ले पराजित भएसंगै कमजोर सुरुवात गरेको हो । मिक्स डबल्स्मा दिपश धामी र अमिता गिरीको जोडी चोले मागी र साम मागीको जोडीसँग […]
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) –चीनको नानिङ शहरमा आयोजना हुने टोटल बिडब्लुएफ सुदिरमान कप २०१९ मा सहभागिता जनाउन नेपाली ब्याडमिन्टन टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । चार खेलाडी र दुई अफिसियलसहितको ६ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तजा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले बिदाई गरे । टोटल बिडब्लुएफ सुदिरमान कप २०१९ प्रतियोगिता (१९ मे […]
May 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिकास्थित नैकापमा नेपाल ब्याडमिन्टन संघको सुविधा सम्पन्न एकडेमी र कभर्डहल बन्ने भएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्वर १४ मा स्थित नैकाप भन्ज्याङ नजिक रहेको करिव ८ रोपनी क्षेत्रफलमा बन्न लागेको कभर्डहल र एकेडेमीको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले मंगलबार सिलान्यास गरे । यो नेपाल ब्याडमिन्टन […]
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ मा रजत पदक जितेका छन् । थाइल्यान्डमा आइतबार बिहान भएको फाइनलमा प्रिन्स भारतका यु–१७ का शीर्ष वरीयताका गन्धहाम प्रनभ राओसँग २–० को सोझो सेटमा पराजित भएपछि रजतमा चिक्त बुझाउनु परेको हो । यसअघिका खेलमा […]
April 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ को फाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले यु–१७ तर्फ शनिबार सेमिफाइनलमा भारतका विकास यादवलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । एकपक्षीय बनेको खेलमा प्रिन्सले पहिलो सेट २१–९ र दोस्रो सेट […]
April 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ मा पदक पक्का गरेका छन् । प्रिन्सले यु–१७ तर्फ शनिबार बिहान भएको क्वाटरफाइनलमा तेस्रो वरीयता प्राप्त थाइल्यान्डका नाथाप्पे श्रीयानलकलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेसँगै पदक पक्का गरेको उनका प्रशिक्षक […]