September 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल दुवईमा जारी दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको क्वाटरफाइनलमा प्रिन्सले प्रतियोगिताको तेस्रो वरीयताका रोहन गुर्वानीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । पहिलो सेटमा २१–१६ को सहज जित […]
September 13, 2019
इटहरी (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन रशिला महर्जन योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता को तीनउपाधि नसजक पुगेका छन् । नेपाल खेलकुद महासंघ निकट राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रशिला महर्जन महिला एकल, महिला युगल र यु–१७ गरि तीन विधाको उपाधी निकट पुगेकी हुन् । सेनाकी रशिलाले महिला एकलमा […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली सेनाका रत्नजित तामाङ र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी योनेक्स सनराईज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालास्थित कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलमा नेपाल नम्बर एक रत्नजितले पुलिसका सुनिल जोशीलाई २१–१० र २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन् । […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल जुनियर च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन प्रिन्स दाहालले दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज २०१९ मा विजयी सुरुवात गरेका छन् । बिहीबार भएको ब्वाइज एकलमा प्रिन्सले घरेलु खेलाडी भरुणकार्थिक बराथी मोहनलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेका हुन् । पहिलो सेटमा २१–८ को सहज जित निकालेको प्रिन्सले दोस्रो सेट २१–१५ […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका नेपाली सेनाका रत्नजित तामाङ र एपीएफका दिपेश धामीले नवौं संस्करणको योनेक्स सनराइज पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । इटहरीको कभर्डहलमा मंगलबार भएको शीर्ष १६ वरीयता भित्रको खेलमा रत्नले एपीएफका गौतम कठायतमाथि २–१ को सेटमा जित हात पारेको हो । अत्यधिक गर्मी भएपछि खेल्न असहज हुदा […]
August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – योनेक्स सनराइज इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना जाँदैछ । सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रिन्स दाहाल, देवराज राणा, पेम्बा शेर्पा र प्रियन्सु क्षेत्री तथा […]
August 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको नवौं संस्करण यसै महिना इटहरीमा आयोजना हुने भएको छ । नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता भदौ २४ गते देखि २८ गते सम्म हुने बताइएको छ । इटहरीस्थित रंगशाला हाता भित्र रहेको कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ शीर्ष वरीयताका १६ खेलाडीले एकलमा […]
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ब्रिटिस स्कुलकी साम्भवी पाल्लकले काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप (स्कुलस्तर) २०१९ मा दोहोरो उपाधि हात पार्न सफल भएकी छिन् । पाल्लकले छात्रा यु – १२ र यु – १४ दुवै तर्फ जित हात पार्दै दोहोरो उपाधी चुमेकी हुन् । पाल्लकले यु–१२ मा ग्यालेक्सी स्कुलकी शेरा जे शेर्पालाई २१–२ र २१–७ ले तथा यु–१४ […]
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेरिडियनका अभियान कस्यप र क्यारिवियनका डेभिड थापा मगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप स्कुल स्तरिय प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा किर्तिपूरस्थित अडिटोरियमहलमा भएको च्याम्पियनसिपको छात्र यु – १४ मा अभियानले ग्यालेक्सी स्कुलका निकेश पोखरेललाई २१–१३ र २१–१८ ले तथा डेभिडले केएमसीका प्रत्याकलाई २१–१६ र २१–७ ले […]
August 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हङकङ नेपाली ब्याडमिन्टन संघको आयोजनामा भएको पाँचौं खुला मेन्स डबल्समा हेमराज राई जोडी र राजन काउचा तथा गणेश राई र राजकुमार राईको जोडी विजयी भएको छ । समूह ‘क’को फाइनलमा हेमराज र राजनको जोडीले विरेन थापा र नन्द चाड्सुलाई हराएको थियो । समूह ‘बी’को फाइनलमा गणेश र राजकुमारको जोडीले इन्द्रहाड राई […]