January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल इन्टरनेसल सिरिज यू १९ को फाइनलमा पराजित भएका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हालमा शनिबार भएको प्रिन्स एकलतर्फको फाइनलमा भारतका मिरबा लुवाङ्गसँग पराजित भएका थिए । प्रतियोगितामा मिरबा शीर्ष वरियता र प्रिन्स दोस्रो वरियतामा रहेका थिए । मिरबाले प्रिन्सलाई २१–१६,२१–२३ र […]
January 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० को यू १९ को फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको सेमिफाइनलमा प्रिन्सले भारतका अभिन बशिष्टलाई २–१ को सेटमा हराउँदै अन्तिम दुईको यात्रा तय गरेका हुन् । पहिलो सेट २१–१८ मा आफ्नो पक्षमा […]
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० यू १९ मा पुरुष एकल तर्फ सेमिफाइनल पुगेका छन् । प्रिन्सले बिहीबार भारतीय आयन रसिदलाई २१–१०, २१–९ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । प्रिन्स सम्मिलिन मिक्स डबल्समा भने उनको जोडी पराजित भएको थियो । रसिला महर्जन […]
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दुबई इन्टरनेशनल सिरिजका विजेता ब्याडमिन्टनका युवा स्टार खेलाडी प्रिन्स दाहाल प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा विजयी सुरुवात गर्न सफल भएका छन् । त्रिपुरेश्वरथित राखेप कभर्डहलमा बुधबार प्रिन्सले भारतका आर। बिकास प्रभुलाई २१–१५, ७–२१, २१–१४ को जित निकाल्दै पुरुष एकलतर्फ सेमिफाइनल यात्रा तय गर्न सफल भए । नरेन्द्र बमले भने भारतका […]
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा ठुलो छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले सोमबार राति जारी गरेको वरियतामा प्रिन्स १४औं स्थानमा उक्लिए । उनले १८ स्थान छलाङ मारेका हुन् । यसअघि उनी ३२औं स्थानमा रहेको थिए । यो उनको अहिलेसम्मकै उत्कृष्ट वरियाता हो । […]
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा रजत पदक जितेकी छिन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा आइतबार भएको फाइनलमा मलेसिययन जोडीसँग पराजित भएपछि रशिला र जेसिकाको जोडीले रजत पदकमा चित्त बुझाएको हो । रशिला र […]
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा फाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शनिबार भएको सेमिफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी फर्जना अख्तर र सुमाया अख्तर मिम तुलीको जोडीलाई पराजित […]
December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शुक्रबार भएको क्वाटरफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी सादी अख्तर र लिका पोद्धेरको जोडीमाथि सहज जित निकाल्दै […]
December 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा बिहीबार भएको प्रि–क्वाटरफाइनल खेलमा प्रिन्सले मलेसियाका चोङ इ ज्याकलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । एकपक्षीय खेलमा […]
December 4, 2019
पोखरा (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याड मिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा […]