August 14, 2020
काठमाडौ (हाम्रो खेलकुद)– गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनका सामाग्री खरिद र व्यवस्थापनका विषयमा छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ । सागका लागि नेपाली टोलीको सामाग्री खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा शुक्रबार मन्त्रालयमो […]
August 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लायन्स क्लब अफ काठमाडौं मेल्भिन जोन्सको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)को संयोजनमा बुधबार ब्याडमिन्टन खेलाडीसहित अन्य खेलका खेलाडी, पदाधिकारी र कर्मचारीको [पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ । प्रशिक्षणमा रहेका ब्याडमिन्टनका खेलाडी र प्रशिक्षक गरी २० खेलाडी, कबड्डीका १५ जना, भलिबल, कराते, तेक्वान्दो, टेवल टेनिस, बक्सिङ र एथ्लेटिक्सका खेलाडीको […]
August 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सहकार्य तालिम नेपाल प्रालिले एक साताअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यमा नियुक्त सुभास श्रेष्ठलाई बधाई तथा सम्मान गरेका छन् । सहकार्य नेपालले आफ्नै कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल ब्याडमिन्टन संघका उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई बधाई तथा सम्मान गरेको हो । सहकार्य नेपालका अध्यक्ष कुमार प्रसाद पराजुलीले राखेप सदस्य […]
August 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सुवास श्रेष्ठलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका छन् । श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन् । संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, ब्याडमिन्टन अम्पायर उदय अर्याललगायतले उनलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए […]
July 31, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा ब्याडमिन्टन खेलाडी सानिया चन्दले युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको एयर ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगतको महिला एकलतर्फको उपाधि जितेकी छन् । बिहीबार राति काइट बिच दुवईमा भएको फाइनलमा सानियाले भारतीय खेलाडी सान्द्रा सातेसानलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । सानियाले पहिलो सेट ७–१५ ले गुमाएपनि त्यसपछिको दुवै […]
July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनको खेल सामाग्री कम्पनी योनेक्स विश्व प्रसिद्ध कम्पनी हो । नेपालीको ब्याडमिन्टन विकासमा पनि योनेक्सको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । पछिल्लो चार वर्षयता नेपाल ब्याडमिन्टन संघले गर्ने सबै खाले प्रतियोगिता र नेपाली शीर्ष खेलाडीहरुलाई योनेक्सले प्रायोजन गर्दै आएको छ । नगद र खेलाडीहरुलाई समाग्री गरेर योनेक्सले बार्षिक रुपमा २५ देखि ३० […]
July 28, 2020
चन्द्रकान्त न्यौपाने, कपिलवस्तु कपिलवस्तुको बाणगंगा नगरपालिकामा ब्याडमिन्टन बिस्तारै लोकप्रिय बनिरहेको छ । कहि अघि सम्म ब्याडमिन्टनमा पेशाकर्मीहरुको मात्र आकर्षण थियो । अहिले भने नगरका दर्जन बढी स्थानमा ब्याडमिन्टन कोर्टहरु तयार भएका छन् । त्यसबाट पनि यहाँ ब्याडमिन्टनप्रति बढ्दै गएको लगाव बुझ्न सकिन्छ । नगरका ४ नम्बर, ओदारी, गजेहडा, पिपरा, राजपुर, बोडगाउँ, बनगाई, झुँगा लगायतका स्थानमा […]
July 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन खेलाडी सानिया चन्द दुवईमा शुरु एयर ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । पछिल्लो समय परिवारसँगै युएईमा बस्दै आएकी कञ्चनपुर महेन्द्रनगरकी सानियाले स्थानिय खेलाडीलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले २०१९ मा लन्च गरेको एयर ब्याडमिन्टन प्रतियोगिता युएइंमा पहिलोपटक […]
July 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल ब्याडमिन्टन एसियाकै बेस्ट जुनियर खेलाडी बनेका छन् । ब्याडमिन्टन एसियाले प्रिन्सलाई पछिल्ला खेलहरुको प्रदर्शनको आधारमा बेस्ट जुनियर खेलाडी घोषणा गरेको हो । प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौ स्थानमा रहेका छन् । यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरियता हो । फागुन अन्तिममा सार्वजनिक भएको […]
July 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत चैतमा नेपाली ब्याडमिन्टन टोलीलाई प्रशिक्षण दिन आएका कोरियन प्रशिक्षक चोइ सिउन कुकले वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षण दिन थालेका छन् । प्रशिक्षक कुकले सोमबारदेखि वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षणको समय छुट्याएका हुन् । नेपालमा लकडाउन खुकुलो भएसँगै नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई असार दोस्रो सातादेखि […]