March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– विश्व ब्याडमिन्टनको जुनियर वरियतामा रहेका प्रिन्स दाहालले आगामी बर्ष आफूले सफलता प्राप्त गरेमा त्यसमध्येबाट हरेक पटक ५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध बहुउद्देश्यी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गर्ने घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता समेत रहेका प्रिन्सले बुधबार […]
March 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले दुवईमा सञ्चालन भइरहेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ को पहिलो राउन्डमा हार बेहोरेको छ । सवाव अल एली दुवई क्लबमा मंगलबार भएको एसएलफोको पहिलो राउन्डको खेलमा प्रकाश मलेसियाका मोहम्मद जुलफातीहि जफ्फरसँग २–० को सोझो सेटमा पराजित भएको हो । प्रकाशले जफ्फरसँग २१–१० र २१–१३ […]
March 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कैलाली जिल्लाका पुर्व ब्याडमिन्टन खेलाडीहरुले ब्याडमिन्टन खेलको बिकासका लागि जिल्लाका खेलाडीहरुको लागि खेल सामग्री उपलब्ध गराएका छन् । कैलालीका ब्याडमिन्टनका पुर्व खेलाडी तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य ऋषिकेश श्रेष्ठ यस जिल्लाका खेलाडीहरुको लागि ४० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री उपलब्ध गराएका हुन् । यस्तै संघका केन्द्रिय सदस्य सुनिल श्रेष्ठले ५ […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दुवईमा सञ्चालन हुन लागेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ मा सहभागिता जनाउने भएको छ । सुर्खेत विरेन्द्रनगरका १८ वर्षीय प्रकाश अधिकारीले नेपालको प्रतिनिधित्व गर्नेछन् । तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २७ मार्चदेखि ५ अप्रिल २०२१ सम्म सवाव अल एली दुवई क्लबमा हुनेछ । उनी फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनलमा सहभागिता […]
March 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप बैशाख पहिलो साता आयोजना हुने भएको छ । यसअघि १५ देखि १८ चैतसम्म आयोजना हुने भनिएको च्याम्पियनसिप अब ४ देखि ८ बैशाखसम्म हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराएका छन् । दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष […]
March 19, 2021
धनगढी (हाम्रो खलकुद)– स्वदेशमा गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंह र एथलेटिक्सका गोपीचन्द्र पार्की सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको आयोजनामा भएको अवार्डमा गौरिकालाई नोभा अस्पताल बर्ष महिला खेलाडीको अवार्ड प्रदान गरियो […]
March 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष एकलतर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीलाई पराजित गर्दै उपाधि जितेका हुन् । प्रिन्सले दिपेशमाथि २३–२१ र २१– १८ को जित निकाले । यसका साथै प्रिन्सले चितवनमा […]
March 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहालसँगै नेपाल पुलिसका बिष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाइन्लमा प्रवेश गरेका छन् । शुक्रबार दिपेशले सेनाका सन्तोष पनेरुलाई २१–१४ र २१–१२ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । प्रतियोगितामा दोश्रो […]
March 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – झापाका प्रनिश सिंह ठकुरी र बिशाल बस्नेतको जोडी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वाटरफाईनल प्रवेश गरेका छन् । प्रतियोगिताको दोश्रो दिन एपिएफका भेट्रान खेलाडीद्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९–२१, २१–१६ र २१– ११ को सेटमा पराजित गर्दै प्रनिश र बिशालको जोडी क्वाटरमा स्थान बनाउन […]
March 10, 2021
प्रथम साईनो खुल्ला मेयरकप ब्याडमिन्टन प्रतियोगितामा कैलालीका देवराज राना र सेनाका पविन लिनथेपले प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताका बिजयी सुरुवात गरेका छन् । देवराजले आयोजक साईनोका सुजन थापालाई २१–१४ र २१–१४ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै पविनले बुटवलका प्रतिक अर्यालमाथि २१–७ र २१–८ को जित हात पारे […]