April 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचथरका दिवस शंकर र एशिया जवेगुको जोडी प्रदेश १ स्तरिय बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । दिवस शंकर र एसिया जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५–२३ र २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेका हुन् । उक्त जोडीले नगद ३१ हजारसहित […]
April 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कस्तुरी कलेजकी सिमा राजवंशी प्रदेश १ स्तरिय तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकलतर्फ च्याम्पियन बनेकी छिन् । विश्व जुनियर बरियतामा ४२औं स्थानमा रहेकी सिमाले आइतबार भएको फाइनलमा बिराटनगरकी रोज पाण्डेलाई २१–१९ र २१–१६ ले पराजित गर्दै उपाधी प्राप्त गरेकी हुन् । उनले १० हजार रुपैया र मेडल तथा दोस्रो भएकी […]
April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कस्तुरी कलेजकी सिमा राजबंशी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकलतर्फ अन्तिम चारमा प्रवेश गर्न सफल भएकी छिन् । विश्व जुनियर बरियतामा ४२औं स्थानमा रहेकी सिमाले शनिबार सम्पन्न प्रि–क्वाटरफाइनलमा पकलीकी नविना राईलाई २१–८ र २१–७ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्दा क्वाटरफाइनलमा काकरभित्ताकी अञ्जना राई र […]
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार तथा विश्वको जुनियर वरियताको तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल नेपाल सरकारले प्रदान गर्ने जनसेवा श्री ‘पञ्चम’ बाट सम्मानित हुने भएका छन् । सरकारले प्रिन्ससहित अन्य खेलकर्मीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विभुषित गर्नेछन् । सुदूरपश्चिम प्रदेश दार्चुला खलंगा ५ का प्रिन्स नेपाली यु–१९ का नम्वर एक खेलाडी हुन् […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटी दुवई परिवारले नेपाली प्रथम पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीसँगै पारा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री गौरव खन्ना (भारत) र पारा ब्याडमिन्टन ओलम्पिकका सबैभन्दा कान्छी खेलाडी पलक कोहली (भारत) लाई सम्मान गरिएको छ । नेपाल ब्याडमिन्टन कम्युनिटी दुवईले तीन जनालाई खादा र भादगाउँले टोपी लगाएर सम्मान गर्दै नेपाली खेलाडी […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – झुम्का ब्याडमिन्टन क्लबले प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत अन्तिम साता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता २७ र २८ चैतमा हुनेछ । एक महिनाको अवधिमा यो प्रदेश १ स्तरिय मेयरकप प्रतियोगिता दोस्रो हो । एक महिनाअघि भोजपुरमा प्रदेश १ स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो । रामधुनी […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुदिन श्रेष्ठले प्रथम सुर्यदर्शन जुनियर यु–१३ ब्वाइज सिंगल्सको उपाधि जितेका छन् । सुदेनले आफ्नै जिल्लाका अरुण अधिकारीलाई पराजित गर्दै उपाधि जितेका हुन् । टोखास्थित सुर्यदर्शन ब्याडमिन्टन कोर्टमा शनिबार भएको फाइनलमा सुदिनले पहिलो सेट १८–२१ ले गुमाएपनि त्यसपछिको दुवै सेट जित्दै उपाधि जित्न सफल भएका हुन् । सुदिनले दोस्रो सेट २१–१२ […]
April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुदिन श्रेष्ठ, जेस्ट ब्याडमिन्टनका जितेन महता, सुर्याेदय स्कुलका सक्षम राना र दाङका अरुण अधिकारी प्रथम सुर्यदर्शन जुनियर यु–१३ ब्वाइज सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । टोखास्थित सुर्यदर्शन ब्याडमिन्टन कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा दाङका सुदिन श्रेष्ठले सुर्याेदय बोर्डिङ स्कुलका अमन डंगोलललाई १५–७ र १५–५ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा […]
April 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमीले काठमाडौं टिम च्याम्पियन्सिप आयोजना तथा एकेडेमी सञ्चालनार्थ कुमारी बैंकसँग पाँच वर्षको लागि ७५ लाखको प्रायोजन सम्झौता गरेको छ । कुमारी बैंकका डेप्युटी सिइओ मनिष तिमल्सना र काठमाडौं ब्याडमिन्टन एकेडेमीका अध्यक्ष रीता बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार कुमारी बैंकले एकेडमीले आयोजना गर्ने कुमारी बैंक काठमाडौं टिम च्याम्पियन्सिपको […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले दुवईमा सञ्चालन भइरहेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ अन्तरगतको पुरुष एकलमा दोस्रो हार बेहोरेको छ । सवाव अल एली दुवई क्लबमा बुधबार भएको पुरुष एकलको एसएल ४ समूहको खेलमा प्रकाश पोर्चुगलका डिएगो ड्यानियलसँग २–१ को सेटमा पराजित भएको हो । मंगलबार मलेसियाका मोहम्मद जुलफातीहि […]