default_image

ब्याडमिन्टन

September 18, 2021

अनु, रशिला र जेसिका दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन तथा नेपाल एपिएफ क्लबकी जेसिका गुरुङ र सुनैना मुखियासँगै फिलिट नेपालकी सीमा राजवंशीले प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईभ लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको […]

September 17, 2021

प्रिन्सको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर ब्याडमिन्टनको तेस्रो वरीयतामा रहेका युवा स्टार प्रिन्स दाहालले शुक्रबारबाट ललितपुरमा सुरु भएको प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । ललितपुर महालक्ष्मीथानस्थित लिजरपार्कको कोर्टमा भएको खेलमा आयोजककै टोलीबाट खेलेका प्रिन्सले क्लब सेभेनका देवान राईमाथि एकपक्षीय जित निकाल्दै अन्तिम ३२ मा स्थान पक्का गरे । पहिलो […]

September 13, 2021

रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभ लिजरपार्कको आयोजनामा प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप शुक्रबारदेखि शुरु हुने भएको छ । आयोजक लिजरपार्कले १ देखि ५ असोजसम्म पार्कको आफ्नै कभर्डहलमा च्याम्पियनसिप आयोजना हुन लागेको जानकारी गराएको छ । आयोजकले कोभिडको दोस्रो भेरिएन्टपछि मित्रतासँगै प्रतियोगिता आयोजना गर्न लागिएको बताएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष […]

August 29, 2021

रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप’ आयोजना हुने भएको छ । कोभिडबाट प्रभावित खेललाई यस प्रतियोगिताले केहि रिफ्रेस बनाउने छ । असोज १ देखि ५ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा गराईने छ । […]

August 28, 2021

लाइन जज अर्याल जापान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक २०२० लाइन जजको भुमिका निर्वाह गर्न ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्री उदय कुमार अर्याल शनिबार जापान प्रस्थान गरेका छन् । उनलाई शनिबार नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष […]

August 27, 2021

लाइन जज अर्याललाई खेतान फाउण्डेशनद्धारा बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्रि उदय कुमार अर्याललाई खेतान स्पोर्टस् फाउण्डेशनले ब्याडमिन्टनमा पुर्‍याएको योगदानको कदर गर्दै कदरपत्रसहित टोकियो पारालिम्पिक २०२० को लागि बिदाई गरेको छ । निर्णायक अर्याललाई शुक्रबार एक कार्यक्रमकाविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको […]

August 26, 2021

आम्पायर अर्याललाई लि निङको साथ

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक जाने तयारीमा रहेका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याललाई खेल सामाग्री उत्पादक कम्पनी लि निङले साथ दिएको छ । लि निङले आर्याललाई एक सेट ट्याकसुट, पोलो टिसर्ट, जुत्ता, मोजा, क्याप र ब्याग प्रदान गरेको छ । आर्याल शनिबार जापान जाने तयारीमा छन् । ब्याडमिन्टन पहिलो पटक पारालिम्पिकमा समावेश गरिएको हो […]

August 21, 2021

लाइन जज अर्याललाई एपि स्पोर्ट्सको बधाई र बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो–२०२० पारालिम्पिक अन्तर्गत ब्याडमिन्टनमा नेपालको तर्फबाट लाइन जजको रुपमा सहभागिता जनाउन लागेका वरिष्ठ ब्याडमिन्टन अम्पायर उदय अर्याललाई एपि स्पोर्ट्स म्यानेजमेन्टले सम्मान, बधाई तथा बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठ, एपि स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत […]

August 14, 2021

श्री र विपिनको जोडीलाई उपाधि

तनहुँ (हाम्रो खेलकुद) – ऋसिङ गाँउपालिकाका झापुटारका श्री बहादुर आले र विपिन थापाको जोडीले तनहुँ जिल्ला स्तरीय ‘रिजाल स्पोर्ट्स कप’ पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । तनहुँको सदरमुकाम दमौलीस्थित उत्तरशिला चलचित्र हलमा शनिबार भएको फाइनलमा श्री र विपिनको जोडीले दमौलीका विश्वास विक र राम गुरुङको जोडीलाई २१–१५ र २१–१८ ले पराजित गर्दै उपाधि […]

August 11, 2021

भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष सफलतापूर्वक सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा चलिरहेको भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष बुधबार सफलतापूर्वक सम्पन्न भएको छ । १० दिनसम्म सञ्चालन भएको कोर्ष पहिलो चरण श्रावण १७ देखि २१ र दोश्रो चरण २२ देखि २७ गते सम्म सञ्चालन भएको थियो । नेपाल ब्याडमिन्टन संघले सञ्चालन गरेको यो पहिलो आधिकारिक कोर्ष हो । यसअघि पनि […]

Success

Thank you for your time.