default_image

ब्याडमिन्टन

November 30, 2021

एसियन पारा युथमा नेपालको झन्डा पलेशाले बोक्ने

काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्वर २ तारिखमा बहराइनको मानामा शहरमा सुरु हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झन्डा पारा ओलम्पियन पलेशा गोवद्र्धन श्रेष्ठले बोक्ने भएकी छन् । एसियन युथ पारा गेम्स २०२१ को उद्घाटन बहराइनको आइएसओ टाउनमा रहेको ओलम्पिक स्टेडियममा हुनेछ । पलेशाको साथमा पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी रहनेछन् । एसियन पारालिम्पिक कमिटि […]

November 26, 2021

एसियन पारामा पलेशासहित ४ खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा आयोजना हुन लागेको एसियन युथ पारा गेम्समा नेपालबाट दुई खेलका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन युथ पारा गेम्समा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियन युथ पारा गेम्समा पारा तेक्वान्दो पहिलोपटक समावेश गरिएको विधा हो । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टनका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]

November 24, 2021

काठमाडौं टिम च्याम्पियनसिपका लागि खेलाडी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना काठमाडौंमा आयोजना हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपका लागि खेलाडी सार्वजनिक गरिएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ६ देखि ९ पुससम्म हुने च्याम्पियनसिपका लागि नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडी बुधबार सार्वजनिक गरेको […]

November 13, 2021

बाह्रबिसे कप ब्याडमिन्टनमा ५ लाख बढी पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको बाह्रबिसेमा ‘बाह्रबिसे कप’ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता मंसिर तेस्रो साता आयोजना हुने भएको छ । आयोजक बाह्रबिसेको खुर्सानीबारी खेलकुद कभर्डहलले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिल्क ग्रुपको प्रायोजन र बाह्रबिसे नगरपालिकाको सहयोगमा सिन्धुपाल्चोक जिल्लाकै हालसम्मको धेरै धनराशी भएको प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । प्रतियोगिता मंसिर १६ देखि […]

October 24, 2021

ब्याडमिन्टन प्रशिक्षक प्रशिक्षणमा २६ उर्तिण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद बिकास परिषद्ले आयोजना गरेको ब्याडमिन्टनको २ दिने राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रेफ्री तथा प्रशिक्षक तालिम कार्यक्रम राख्ने प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत नेपाल ब्याडमिन्टन संघको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ वटै जिल्ला बाट सहभागी मध्ये […]

October 17, 2021

भारत जाने ब्याडमिन्टन टोलीको दुई ठाँउमा विदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंगलोरमा आयोजना हुने इन्फोसेस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज २०२१ मा भाग लिन जाने ब्याडमिन्टन टोलीलाई आइतबार नै दुई ठाँउबाट विदाई गरिएको छ । ७ खेलाडी र १ प्रशिक्षकसहितको ८ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सहायक मुख्य प्रशिक्षक किरण थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

October 10, 2021

दीपक र भवानीको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दीपक लामा र भवानी थापाको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । गोठाटारको विष्टमा भइरहेको प्रतियोगितामा दीपक र भवानीको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गरे । फाइनलमा उनीहरुको भेट प्रकाश पराजुली र कुमार पन्तको जोडीसंग […]

October 10, 2021

विष्णु र उमेशलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विष्णुप्रसाद बस्नेत र उमेश धितालले कागेश्वरी मनोहरा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । मुलपानीको अमरसिंह चोकस्थित कभर्डहलमा आइतबार भएको फाइनलमा विष्णु र उमेशको जोडीले सुन्दर परियार र कविराज थापाको जोडीलाई २१–९ र २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी […]

October 9, 2021

अम्पायर अर्याल ‘एक्स स्पोर्ट्स मेन्स क्लब’ को आजीवन सदस्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बिडब्लुएफ सर्टिफाइड अम्पायर उदय अर्याल एक्स स्पोर्ट्स मेन्स क्लबको आजीवन सदस्य बनेका छन् । रानी मिल्स एरियामा शनिबार नेपालीहरुको महान् पर्व विजयी दशामीको अवसर पारेर आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा क्लबका अध्यक्ष गम्भीर लामाले उनलाई क्लबको आजीवन सदस्य घोषणा गरेका हुन् । अम्पायर अर्याल त्यस क्षेत्रबाट ओलम्पिकमा सहभागी हुने पहिलो […]

October 8, 2021

दीपक र भवानीको जोडी क्वाटरमा

काठमाडौं (हाम्रो खेलकुद) दीपक लामा र भवानी थापा दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मनकामना टोल सुधार समाज र शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा दीपक र भवानीको जोडीले प्रमिश ढुंगाना र रुसल न्यौपानेको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान […]

Success

Thank you for your time.