default_image

ब्याडमिन्टन

March 26, 2022

दिपेश र रशिला च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेका छन् । पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाईभ लिजर पार्कका बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१ र २१–१२ को अन्तरमा पराजित गर्दै उपािध उचालेका हुन् । पुलिसका जीवन आचार्य र बिष्णु […]

March 25, 2022

दीपेश, जीवन, प्रिन्स र विष्णु सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका दीपेश धामी, नेपाल प्रहरीका जीवन आचार्य, रिभाइभका प्रिन्स दाहाल र प्रहरीका विष्णु कटुवाल प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । दीपेशले नेपाल आर्मीका प्रफुल महर्जनलाई २१–१३ र २१–१२, जीवनले आर्मीका प्रवीण लिङथेपलाई २१–८ र २१–१८, प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१५ र २१–७ तथा […]

March 24, 2022

प्रिन्स र दिपेश प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभ लिजर पार्कका प्रिन्स दाहाल र विभागीय नेपाल एपीएफ क्लबका दिपेश धामी प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । विश्व जुनियर नम्बर एक प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३ र २१–११ को सहज जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।भक्तपुर जिल्ला ब्याडमिन्टन संघको […]

March 23, 2022

बविस र डेभिडको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) का बविस थापा र नेपाल आर्मीका डेभिड थापा मगरले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार विजयी सुरुआत गरेका छन् । भक्तपुरको लिवालिस्थित कभर्डहलमा बविसले बीबीसीका प्रबुन चौलागाईंलाई २१–७ र २१–१० तथा डेभिडले धन्यन्तरीका बासु लामाबाट वाकओभर पाए । त्यस्तै कपिलवस्तुका अभय महराले भक्तपुरका प्रशान्त […]

March 14, 2022

भक्तपुरमा राष्ट्रव्यापी खुला ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा अर्को महिना प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चैत ९ गते देखि सुरु हुने प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) का झण्डै २ सय खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले जानकारी गराए । भक्तपुरको […]

March 10, 2022

प्रिन्सलाई ग्लोबल कलेजको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल कलेज इन्टरनेसनलले जुनियर विश्व वरीयताका शीर्ष स्थानका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बिहीबार नगदसहित सम्मान गरेको छ । मेगा बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत रविना देशार श्रेष्ठ, ग्लोबलका प्रिन्सिपल करणसिंह ठगुन्ना, ओलम्पियन तेक्वान्दोका दीपक विष्टले प्रिन्सलाई २५ हजार रुपैयाँ सहित प्रशंसा पत्रबाट सम्मान गरे । साथै ग्लोबलमा म्यानेजमेन्ट अध्ययनका लागि प्रिन्सलाई […]

March 6, 2022

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेन्य खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता […]

February 20, 2022

प्रिन्स र अनुमायाँ पुष्पलाल ब्याडमिन्टन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभका प्रिन्स दाहाल र नेपाली सेनाकी अनुमाया राईले लिनिङ ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा महिला एकलतर्फको शीर्ष १२ भित्रको प्रतिस्पर्धामा राईले सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्डका आधारमा जित हात पार्दै उपाधि […]

February 19, 2022

दिपेश र बिजितको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडी लिनिङ ११औं पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । धामी र मगरको जोडीले सेनाका नविन श्रेष्ठ र प्रफुल महर्जनको जोडीलाई २१–१६ र २१–१० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।यस्तै कास्कीका बिधान अधिकारी र भुवन गुरुङको जोडीले […]

February 19, 2022

सेन्ट्रल जोन च्याम्पियन टोलीसहित खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीसहित ब्याडमिन्टन र पारा तेक्वान्दो खेलाडीलाई शनिबार सम्मानित गरेको छ । उनीहरुले हासिल गरेको उपलब्धिका लागि नेकोसले नगदसहित सम्मान गरेको हो । बंगालादेशमा गत पुसमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको उपाधि विजेता नेपाली महिला टोलीका १२ खेलाडीसहित […]

Success

Thank you for your time.