April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर एक तथा रिभाइव लिजरपार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन दोस्रो प्रधानमन्त्री कप खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् । प्रिन्सले पाँचौं वरीयताका आर्मीका […]
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका नवीन श्रेष्ठ र रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नवीनले शीर्ष वरीयताका एपीएफका दीपेश धामीलाई २१–१९, १२–२१ र २१–१९ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् […]
April 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र शीर्ष वरीयताका नेपाल एपीएफ क्लबका दिपेश धामी योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले पाल्पाका सुरज तिमिल्सिनालाई २१–६ र २१–९ तथा दिपेशले १६ फेदर एकेडेमीका रोशन साउदलाई २१–१३ र २१–१२ले पराजित गर्दै अन्तिम […]
April 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रियान्सुसिंह क्षेत्रीले योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको यु–१९ पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रियान्शुले अदिश कार्कीलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा हिमाल चन्दले रिसभ राईलाई २१–४ र २१–९, अनिल मल्लले दिपन गायकलाई २१–१३ […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । आयोजक अपी स्पोर्ट्स म्यानेजमेन्ट र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २८ चैतदेखि २०७९ १ वैशाखसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् । पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१–१५ र २१–१३ को सोझो सेटमा पराजित गरे । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा २१–१३ र २१–१३ ले […]
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दिपेश धामी र प्रिन्स दाहाल चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा दिपेशले नवीन श्रेष्ठलाई २१–१७ र २१–१९ तथा प्रिन्सले प्रफुल महर्जनलाई २१–१८, २१–२३ र २१–१३ को सेटमा पराजित गरे । महिला सिंगल्समा रशिला महर्जनले सुनैना मुखियाँलाई […]
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ९ स्पर्धामा करिब ३ सय खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । चारदिने प्रतियोगिताका खेलहरु बसुन्धारस्थित […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी सन्जिव खड्का पुनः फिलिटको ब्रान्ड एम्वासडर नियुक्त भएका छन् । हाल अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका सन्जिवलाई फिलिट इन्टरनेसनलले पुनः १ वर्षको लागि ब्रान्ड एम्वासडरमा निरन्तरता दिएको हो । ब्याडमिन्टनको खेल साम्रगी उत्पादन गर्ने फिलिट मलेसियाको कम्पनी हो । उनको नयाँ सम्झौता २५ मार्च २०२२ बाट शुरु भए […]
March 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर वरीयताको शीर्षस्थानमा रहेको नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालसँग योनेक्स सनराइजले कीर्तिमानी प्रायोजन सम्झौता गरेको छ । योनेक्स सनराइजले प्रिन्सलाई ४ वर्षको लागि प्रायोजन गर्ने सम्झौता भएको हो । राजधानीमा एक कार्यक्रममाझ सम्झौतामा योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोला र खेलाडी प्रिन्स दाहालले […]