July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामना प्रदान गरेकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग साक्षात्कार गर्दै शुभकामना प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारीले काठमाडौं ब्याडमिन्टन एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुशी लागेको […]
July 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए । प्रतियोगितामा विभिन्न ७ विधा समावेश गरिएको छ । जसमा पुरुष डबल्स […]
June 30, 2022
धनगढी (हाम्रो खेलकुद) – मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो । सुदूरपश्चिम प्रदेश ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीले उद्घाटन गरे । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य […]
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी युएईले दुवईंमा आयोजना भएको ‘टेक ब्याडमिन्टन कप’ को उपाधि जितेको छ । दुबईको प्राइम स्टार स्पोर्ट्स एकेडेमीमा टिम च्याम्पियनसिपको अवधारणामा आयोजना भएको प्रतियोगितामा नेपाली ब्याडमिन्टन कम्युनिटी च्याम्पियन बनेको हो । नेपाली ब्याडमिन्टन कम्युनिटीबाट दिवस शंकर, एसिया जबेगु, ज्ञानु बराल र पुरुषोत्तम ओलीले प्रतिस्पर्धा गरेको ब्याडमिन्टन रेफ्री उदय अर्यालले […]
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सानिया चन्दले संयुक्त अरब इमिरेट्स (युएईं) दुवईमा सम्पन्न दुवईं स्कुल गेम्स अन्तरगत ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्णपदक जित्न सफल भएकी छिन् । सानियाले यू–१७ गल्स एकलमा तथा यू–१७ गल्स युगलमा स्वर्णपदक जित्न सफल भएकी हुन् । यू–१७ गल्स डबल्समा सानियाले तवैयासँग मिलेर उपाधि जितेकी हुन् । यू–१५ ब्वाइज एकलमा साहिल चन्द […]
May 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दिवस शंकर र एसिया जवेगुको जोडीले दुबईमा भएको ‘बेसलाईन ब्याडमिन्टन च्याम्पियनसिप–२०२२’ मा पुरुष युगलतर्फ कास्यपदक जित्न सफल भएको छ । उनीहरु पाँच चरणको खेल जितेर सेमिफाइनलमा प्रवेश गरेका थिए । तर, सेमिफाइनलमा दिवस र एसियाको जोडी भारतका दिपु भी र जुनहेल्ड पिभीसँग २–१ को सेटमा पराजित हुँदै फाइनलमा पुग्नबाट वञ्चित बन्यो […]
May 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष वरीयतामा रहेका नेपाली उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको वरीयता खस्किएको छ । उनी एकपटक सातौ स्थानमा झरेका हुन् । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले १ अप्रिलमा जारी गरेको नयाँ वरीयताअनुसार प्रिन्स एकैपटक सातौ स्थानमा झरेका हुन् । विश्व नम्वर १ भए देखि हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरुमा […]
May 15, 2022
एजेन्सी – भारतको पुरुष ब्याडमिन्टन टोलीले विश्व ब्याडमिन्टनको प्रतिष्ठित प्रतियोगिता थोमस कपको उपाधि जित्दै इतिहास रचेको छ । ३२ औं संस्करण आइपुग्दा पहिलो पटक फाइनल पुगेको भारतले फाइनलमा सर्वाधिक १४ उपाधि जितेको इन्डोनेसियालाई ३-० ले निराश पारेको हो । आइतबार भएको फाइनलमा भारतका लागि २० वर्षीय लक्ष्य सेनले पहिलो खेलमा एन्थोनी सिनिसुकालाई ८-२१, २१-१७ र […]
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनोट सम्पन्न भएको छ । नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गतेदेखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिलातर्फ ७–७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी […]
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गरेकी छिन् । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन् । उनले बुटवलमा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उपाधी हात पारे बापत प्राप्त रकमको आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश […]