June 27, 2022
बाल्टिमोर (हाम्रो खेलकुद) – अमेरिकाको बाल्टिमोर हुने साथी कप २०२२ का लागि साथी बाल्टिमोर क्रिकेट क्लबले नयाँ जर्सी सार्वजनिक गरेको छ । आइतबार क्लोभरल्यान्ड क्रिकेट मैदानमा फार वेस्टर्न क्रिकेट क्लबसँग मैत्रीपूर्ण खेल आयोजना गर्दै क्लबले जर्सी सार्वजनिक गरेको हो । खेलअघि जर्सी सार्वजनिक कार्यक्रममा बाल्टिमोर काउन्टी डिस्ट्रिक्ट ५ को काउन्सिलम्यान डेविड मार्क्स र स्टेट डेलिगेट […]
May 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीलेनवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये १८ खेलमा सहभागी हुने निश्चित गरेका छन् । एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले नवौंका लागि तीव्र तयारीसँगै अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको र राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गरिसकने बताए । आठौं […]
March 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक यती एफसीको रातो टोलीले कँडेल कन्सल्टेन्सी कपको एघारौं संस्करणको उपाधि जितेको छ । फाइनलमा आयोजककै अर्को टोली यती एफसी निलोलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै रातो टोलीले उपाधि जितेको हो । विजेता यती रातोले उपाधिसँगै ट्रफी र ४ हजार ५ सय डलर अष्ट्रेलियन डलर हात पार्न सफल भयो । दोस्रो […]
September 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गोर्खा फुटबल क्लबले आयोजना गरेको एक्सपर्ट जिएफसी कपको उपाधि सिम्रिक फुटबल क्लबले हात पारेको छ । फाइनलमा भने एफ वा एफ सिलाई २–० ले पराजित गर्दै सिम्रिकले उपाधि जितेको हो । विजेता क्लबले नगद तीन हजार डलर सहित उपाधि प्राप्त गर्दा उपविजेताले नगद एक हजार डलरमा चित्त बुझायो । यहि सेप्टम्बर १९ मा […]
August 15, 2021
मनसुधन थापामगर, बेलायत मोना भलिबल क्लब युकेले बेलायतमै सबै भन्दा ठूलो धनराशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ । बेलायतमै सबैभन्दा ठूलो धनराशी पुरस्कारसहित अगस्ट २८ तारिखका दिन प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी दिएको हो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजना र मोना भलिबल क्लबको संयोजकत्वमा सम्पन्न हुने प्रतियोगिता रस्मुर सेन्ट्स फुटबल क्लब […]