August 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेपाली राष्ट्रिय कराते खेलाडीहरुले त्यहाँ भएकाे राष्ट्रिय कराते च्याम्पियनसिपका विभिन्न विधामा ५ पदक हात पार्न सफल भएका छन् । अष्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कास्य तथा मनिष थापाले कास्य गरी कुल […]
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आबुधाबी स्पोर्टस् काउन्सिलको सहकार्य एवम् गल्फ मल्टी स्पोर्टस्को आयोजनामा भएको रिम मल इन्डोर रनमा हरिकृष्ण बिष्टले रजत पदक प्राप्त गरेका छन् । हरिले १० किमि दौड ३६ मिनेट ५९ सेकेन्डमा पुरा गर्दै रजत पदक प्राप्त गरेका हुन् । श्रीलंकाका हनिफा मुवारक ३३ मिनेट ५४ सेकेन्डका साथ प्रथम र युनाईटेड किडमका हडसल […]
June 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युनाइटेड एफसी मेलबर्नले नोबेल ७-ए साइड फुटबल प्रतियोगिता २०२३ को उपाधि जितेको छ । फाइनलमा क्रेगबर्न ब्रिगेड एससीलाई ३-२ ले पराजित गर्दै आयोजक युनाइटेड एफसी च्याम्पियन बनेको हो । उपाधिसँगै टोलीले ३ हजार ५ सय अष्ट्रेलियन डलर पुरस्कार पायो । मेलबर्नस्थित एलिट फुटबल ट्रेनिङ फ्यासिलिटीजमा युनाइटेड एफसीको जितमा सुनिल बल, साजन […]
May 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता कराते खेलाडी तथा प्रशिक्षक मन्देकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् । मन्देकाजीलाई एनआरएन अस्ट्रेलियाले सात सय अस्ट्रेलियन डलरसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा एआरएन ओसियन संयोजक दिनेशराज जोशी, एनआरएन स्पोर्टस एकेडेमीका सहअध्यक्ष डा. राजु मानन्धर, एनआरएन आइसिसी मिडिया उपसंयोजक हेमन्त काफ्ले, जन […]
May 7, 2023
अस्ट्रेलिया । अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले ८४ केजीमाथिको तौल समूहमा नेपालाई स्वर्ण दिलाएका हुन् । दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जितेका हुन् । दिवसले घरेलु भुमीमा सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतपदक जितेका थिए । यस्तै नेपालले थप चार […]
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी चन्दु शाहीले गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करारा रंगशाला भएको महिला ३० वर्षमुनि एकल पुम्सेमा चन्दुले स्वर्ण जितेकी हुन् । विभिन्न ६ राष्ट्रका खेलाडी सहभागी उक्त स्पर्धामा चन्दुले सर्वाधिक ६.३० अंक जोडिन् । ६.२५ अंकसाथ अस्ट्रेलिया दोश्रो तथा ६.१० अंकसाथ न्युजिल्यान्डका खेलाडी […]
April 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – परदेशी हातेमालो युएईंले दोस्रो एनआरएनए कप भलिवल प्रतियोगिता २०२३ को उपाधि हात पारेको छ । अलकुज बलेदिया मैदान दुवईमा आइतबार भएको एक दिने प्रतियोगितामा तनहुँ सेवा समाजलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । परदेशीले नेपाली राष्ट्रिय टोलीका कप्तान इम राना, विशाल विकसँगै सफल विक र जीवन […]
March 27, 2023
काठमाडौंं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आइतबार मेलबर्नमा सम्मान गरेको छ । नेपाली क्रिकेटमा दिएको योगदानका लागि पारसलाई सम्मानित भएका हुन् । न्याभका अध्यक्ष प्रेमराज उप्रेती, भिक्टोरिया राज्य सांसदद्घय क्याथलिन म्याथ्यु वार्ड, ट्रुङ लु, म्याक्सीम्याक्स एजुकेसन कन्सलटेन्सीका निर्देशक शंकर धरेलले पारसलाई सम्मान पदक […]
January 20, 2023
सिक्किम (हाम्रो खेलकुद) – याङगाङ गल्र्सले भारतको सिक्किममा भएको पहिलो संस्करणको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा आयोजक प्योरल्याण्ड इन्टरनेसनल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । नाम्चे डिष्ट्रिक सिक्किमस्थित याङगाङ सिनियर सेकेन्डरी स्कुलको भलिबल कोर्टमा भएको फाइनलको पहिलो सेट याङगाङ गल्र्सले २५–१९ ले आफ्नो पक्षमा […]
January 19, 2023
सिक्किम (हाम्रो खेलकुद) – कालिङपोङ कोलकत्ता थन्डर्स बोल्ड्सले सिक्किममा भएको प्रथम खुल्ला महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । नाम्ची डिष्ट्रिक सिक्किमस्थित याङगाङ सिनियर सेकेन्डरी स्कुलको भलिबल कोर्टमा बिहीबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा कोलकत्ता थन्डर्सले गान्तोक तादोङ जोसफाइट सिक्किमलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । एकपक्षीय खेलमा […]