default_image

प्रवास

April 2, 2024

हङकङमा विजेता पर्वतका रविन सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – पर्वत क्लब हङकङको आठौं वार्षिकोत्सव तथा नेपालको नयाँ बर्षको उपलक्ष्यमा आइतबार सम्पन्न सातौं महिला तथा आठौं खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुषतर्फ आयोजक पर्वत क्लब तथा महिलातर्फ पून क्लबले उपाधि जिते । चुन मुन बटरफ्लाई बीच स्थित भलिबल खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ आयोजक पर्वतले फाइनलमा मकाउ भलिबल टिम […]

April 1, 2024

ढोरपाटनलाई दोस्रो गल्कोट कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाले दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । फाइनलमा छन्त्याल परिवार अस्ट्रेलियालाई ३–१ को सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जित्न सफल भएको हो । अस्ट्रेलियाको सिड्नीस्थित ओवर्न बास्केटबल सेन्टरमा भएको एक दिने प्रतियोगिताको फाइनलमा ढाेरपाटनले पहिलाे तेस्राे र चाैथाे सेट जित्दा दाेस्राे सेट गुमाएकाे थियाे […]

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 10, 2024

तोरनल्ह भलिबल रनिङ कप अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता तोरनल्ह भलिबल रनिङ कप २०२४ आयाेजना हुने भएकाे छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप ओबर्नस्थित ओबर्न बास्केटबल सेन्टरमा मार्च १७ तारिख अर्थात चैत ४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायकाे महान पर्व तोरनल्हको अवसरमा हरेक वर्ष भलिबलसँगै खेलकुदका […]

March 8, 2024

मेलबर्नमा हुने कँडेल कन्सल्टेन्सी कपको तयारी पुरा

मेलबर्न – अष्ट्रेलियाको मेलबर्नमा आयोजना हुन लागेको १३औं संस्करणको कँडेल कन्सल्टेन्सी कपको सम्पूर्ण तयारी पूरा भएको आयोजक यति एफसीले जनाएको छ । कँडेल कन्सल्टेन्सी कप मार्च ९ र १० अर्थात शनिबार र आइतबार मेलबर्नको डारेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा हुँदैछ । अष्ट्रेलियामा नेपाली समुदायबीच हुने प्रतियोगिताका लागि क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, डार्विन र एडिलेडका विभिन्न क्लब […]

February 15, 2024

जापानमा एनवाइएससी कप पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युथ स्पोर्टस क्लब (एनवाइएससी) जापानको आयोजनामा प्रथम एनवाइएससी कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । क्लबका अध्यक्ष बसन्त थापाले एक दिने प्रतियोगिता मार्च १ तारिखमा टोकियोस्थित सिन्जुकुमा रहेको सिन्जुकु कस्मिक स्पोर्ट्स सेन्टरमा हुने जानकारी गराए । उनका अनुसार प्रतियोगितामा नेपाली समुदायका कम्तीमा १२ टोलीका सहभागिता रहनेछ । प्रतियोगितामा […]

January 24, 2024

अष्ट्रेलियामा राई सगरमाथाको मुख्य प्रशिक्षक

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पुर्व फरवार्ड जुमानु राई अष्ट्रेलियाको सिड्नीमा रहेको सगरमाथा एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्लबले उनलाई बुधबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । राई केही समययता अष्ट्रेलियामै रहेका छन् । उनले गत महिना मात्रै नेपाल प्रहरीबाट प्रहरी नायव निरिक्षक (सई) मा अवकाश लिएका थिए […]

January 17, 2024

मन्देकाजी र वीर बहादुर अष्ट्रेलियामा सम्मानित

सिड्नी (हाम्रो खेलकुद) – कराते प्रशिक्षक मन्देकाजी श्रेष्ठ र तेक्वान्दोका वीरबहादुर महरा अष्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् । दुवै जना १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता खेलाडी हुन् । हाल राष्ट्रिय टोलीका प्रशिक्षक रहेका मन्देकाजीले सागमा दोहोरो तथा वीर बहादुरले स्वर्णपदक जितेका थिए । नेपाल अष्ट्रेलिया कराते टिमले नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर […]

January 1, 2024

रवि सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) का ओपन स्पाइकर रवि केसी नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको सर्वाेत्कृष्ट खेलाडी घाेषित भएका छन् । गण्डकी प्रदेशका महत्वपूर्ण स्पाइकर रहेका रविले प्रदेशीलाई लगातार दोस्रोपल्ट च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । उनी एक दिनअघि मात्रै हङकङबाट युएईं पुगेका थिए […]

January 1, 2024

आयोजक प्रदेशीलाई प्रदेशी हातेमालो भलिबल कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) ले नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको उपाधि जितेको छ । युएईंको दुवईंस्थित जद्दाफमा रहेको अल वालि इन्डोर स्टेडियममा आइतबार राति भएको फाइनलमा तनहुँ सेवा समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्न सफल भएको हो । […]

Success

Thank you for your time.