August 13, 2024
एजेन्सी – अमेरिकाले विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ । विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेल्दै गरेको अमेरिकाले जितका साथ सुरुआत गरेको हो । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द […]
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप २०२४ मा सान्त्वना जित निकालेको छ । आर्मीले जवाहरलाल नेहरु स्टेडियममा मंगलबार भएको खेलमा रंगदाजीद फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हाे । आर्मीको जितमा दुवै गोल जिलेस्पीजंग कार्कीले गरेका थिए । जिलेस्पी ले खेलको २१ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई […]
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिग समूह चरणका लागि छनोट भएको छ। दशरथ रंगशालामा मंगलवार नेपालको चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै पारो समूह चरणमा पुगेको हो। पारोको जितमा किंगा वाङचुक र विलियम ओकोपोले गोल गरे। लाकेन लिम्बुको गोल सान्त्वना गोलमा सिमित बन्यो। खेलको ३९औं मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो। मोजेजको हेडर […]
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलको पहिलो हाफमा नेपालको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीचको पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको छ। दशरथ रङ्गशालाको हिल्लामे मैदानमा भएको खेलमा भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब एसियाको स्टार केशुके होन्डाको कप्तानीमा उत्रिएको थियो। खेल सुरू हुनुभन्दा केहि समय अगाडि परेको मुसलधारे वर्षाले खेल […]
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब विरुद्ध हुने एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि अनन्त तामाङको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। अनन्तको कप्तानीमा चर्च ब्वाइजबाट गोलकिपर दिप कार्की, अन्जन विष्ट, लकेन […]
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेवियन टि टेन लिग नखेल्ने भएका छन् । टि टेनले गत महिना खेलाडी छनोटका लागि भएको ड्राफ्टबाट अनुबन्ध गरे पनि भिषा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा भाग नलिने भएका हुन् । ‘भिसा समस्याका […]
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल आज हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली तयार रहेको बताएको छ। चर्च ब्वाइजले ३ साताको तयारी गरको छ […]
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप २०२४ मा आफ्नो अन्तिम खेल आज खेल्दैछ । समूह एफ मा रहेको आर्मीले तेस्रो खेलमा रंगदाजिद फुटबल क्लबको सामना गर्दैछ । आर्मी र रंगदाजिद बीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ । आर्मी र रंगदाजिद दुवैको प्रतियोगितामा यो […]
August 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीच भोलि साँझ एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल दशरथ रंगशालामा हुँदैछ। खेल अगाडि आज भएको प्री म्याच कन्फरेन्समा दुवै टिमले उत्कृष्ट नतिजाको लागि टिम तयार रहेको बताएका छन्। चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली […]
August 12, 2024
मकवानपुर (हाम्रो खेलकुद)- बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले हेटौंडा–६ गौरिटार रंगशालामा निर्माणाधिन पूर्वाधारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । महर्जनले सोमबार विहान मन्त्री रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधारहरुको निरिक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले देशकै दोस्रो ठूलो रंगशाला बन्न लागेको भन्दै […]