August 15, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डिज सन् २०२७ को जुनसम्म ओल्ड ट्राफोर्डमा रहने भएका छन् । उनले सन् २०२७ को जुनसम्म युनाइटेडमै रहने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । पोर्चुगलका मिडफिल्डर फर्नान्डिजले क्लबका लागि २ सय ३४ खेलमा ७९ गोल गर्नुका साथै ६७ असिस्ट गरेका छन् । २९ वर्षीय फर्नान्डिज सन् २०२० को जनवरीमा […]
August 15, 2024
एजेन्सी – दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर मोर्ने मोर्कल भारतीय पुरुष क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बुधबार औपचारिक रुपमा उक्त सम्झौताको पुष्टि गरेका हुन् । मोर्केलले भारतका पारस म्हाम्ब्रेको स्थान लिएका हुन् । उनको नियुक्तिले प्रशिक्षक स्टाफ टोलीलाई पुर्णता दिएको छ । […]
August 15, 2024
एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ । प्रो लिग प्रतिद्धन्द्धी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो । १० खेलाडीमा समेटिएको अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसँगै एमन अहमेदले गोल गरे । […]
August 15, 2024
एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला लिगा विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो । रियलको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे । एमबाप्पे यसै समरमा फ्रान्सेली […]
August 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिग च्याम्पियनसिपको रजत विजेता नेपाली महिला भलिबल र एपिएफ टोलीकी सदस्य निरुता ठगुन्ना पदोन्नति भएको छ। सशस्त्र प्रहरी बलले निरुता सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको संगठनले जनाएको छ। सशस्त्रले नेसन्स लिग च्याम्पियनसिपको टोलीमा रहेका निरुतासहित ३ खेलाडीलाई बुधवार नगद पुरुस्कारसहित सम्मान पनि गरेको छ । निरुता ५ […]
August 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अर्को महिना आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत अवार्ड भदाै २८ गते आयोजना हुने जानकारी दिएको छ। महाभुकम्पका कारण २०७२ बाहेक २०६० देखि अवार्ड आयोजना हुँदै आएको छ। पत्रकार सम्मेलनमा पल्सर नेपाल र मञ्चबीच अवार्डको मुख्य प्रायोजनको सम्झौता भएको छ । पल्सर नेपाल […]
August 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने साफ यु २० च्याम्पियनसिप फुटबलको एक्सन स्पोर्टस एचडीले वानले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। १० दिनसम्म चल्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको डिश मिडिया नेटवर्क लिमिटेडले जानकारी दिएको छ। दशरथ रंगशालामा आइतवार सुरु हुने च्याम्पियनमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । समूह ए मा नेपालसहित बंगालादेश र […]
August 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारेमा नेपाल क्रिकेट संघ(क्यान) को आगामी बोर्ड बैठकले निर्णय गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आदिलको निलम्बनका बारेमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने बताए । क्यानको असार २१ मा बसेको बोर्ड बैठकको निणर्य नम्बर १३ मा म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय […]
August 14, 2024
एजेन्सी – भारतीय क्रिकेटर इशान किशनले आगामी बुची बाबु टुर्नामेन्टमा झारखण्डको नेतृत्व गर्ने भएका छन् । बुची बाबु प्रतियोगिता तमिलनाडुमा बिहीवार देखि सुरु हुँदैछ । यो कदमलाई विकेटकिपर ब्याट्सम्यानको फस्ट क्लास क्रिकेटमा पुनरागमनको पहिलो कदमको रूपमा हेरिएको छ।किशनले २०२४–२५ को सिजनमा पनि रणजी ट्रफीमा पुनरागमन गर्ने अनुमान गरिएको छ । किसनको अन्तिम घरेलु प्रथम श्रेणी […]
August 14, 2024
एजेन्सी – इन्टर मियामी कोलम्बस क्रूसँग पराजित हुँदै लिग्स कपको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदान लोअर डट कम फिल्डमा बुधबार बिहान भएको खेलमा उत्कृष्ट पुनरागमनका साथ मियामीलाई ३-२ ले पराजित गर्दै कोलम्बस अघिल्लो चरणमा प्रवेश गरेको हो। खेलमा कोलम्बसका लागि डियागो रोसीले २ र क्रिश्चिएन रामिरेजले १ गोल गरे । मियामीका लागि […]