September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार बेलुका ८ः४५ बजे सुरु हुनेछ । यस संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन् । नेपाल यस सिरिजको आफ्नो दोस्रो खेल खेल्दैछ […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले लगातार छैटौं हार बेहोरेको छ ।बुधवारको दोस्रो खेलमा सुदूर कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा राईले गोल गरे । कर्णालीका लागि भुमिकाले २४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता काठमाडौ वडा नं १४ ले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।लैनचौर फुटसल मैदानमा वडा नं १४ ले रुपक हमालको गोलमा वडा नं १५ लाई १-० ले हरायो । रुपकनै प्लेयर अफ दि म्याच घोषित भए । अन्य खेलमा वडा नं ३, वडा नं […]
September 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा आज ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार मंगलबार बेलुका ८ः४५ बजे सुरु हुनेछ । यो संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुदैछन् । अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबलाई चन्द्रपुर नगरपालिकाले बराबरीमा रोकेको छ । लिगमा बुधवारको पहिलो खेलमा पुलिस र चन्द्रपुरले गोलरहित बराबरी खेलेका हुन् । लगातार दोस्रो बराबरीसँगै पुलिस ६ खेलबाट १२ अंकका साथ लिगको तेस्रो स्थानमा छ । पुलिसले चन्द्रपुरलाई हराउँदै दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । दोस्रो […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकासँग खेल्दैछ । लिगमा बुधवार हुने २ खेलमा पहिलो खेलमा पुलिसले चन्द्रपुरसँग खेल्दै अपराजित यात्रा कायम राख्न चाहन्छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे खेल सुरु हुनेछ । पुलिस ५ खेल खेलेको पुलिस ११ अंकका साथ लिगको तेस्रो स्थानमा […]
September 18, 2024
एजेन्सी – बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिग सानदार जितका साथ सुरुवात गरेको छ । बायर्नले मंगलवार क्रोएसियाको क्लब डिइनामो जाग्रेबविरुद्ध ९-२ को फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन ह्यारी केनले ४, माइकल ओलिसेले २ तथा राफेल गुरेरो, लिरोय साने र लियोन गोरेट्जकाले समान १ गोल गरे । भ्रमणकारी टोली जाग्रेबका लागि […]
September 18, 2024
सुमन अधिकारी, बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करण आज सुरु हुँदैछ । हरेक बर्ष दशैको पूर्व सन्ध्यामा आयोजना हुने प्रतियोगिता यस पटक १६ दिनसम्म सञ्चालन हुनेछ । तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल भूपू सैनिक युवा क्लब र गोर्खा ब्वाइज क्लबबीच हुनेछ […]
September 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार राति ८ः४५ बजे सुरु हुनेछ । यो संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन् । अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले तेस्रो […]
September 18, 2024
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । रियलले मंगलवार जर्मन क्लब भिएबी स्टुडगार्डलाई ३-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिक समान गोल गरे । स्टुडगार्डका लागि डिनिज अन्डाभले १ गोल फर्काए । ४६औं मिनेटमा एमबाप्पेको गोलमा […]