October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा सम्पन्न समूह ए को खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गर्न सफल रह्यो । यस जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि […]
October 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल फुटबल टोलीले थ्री नेसन्स मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ। ताजिकिस्तानमा हुने थ्री नेसन्समा नेपाल र अफगानिस्तान को सहभागिता रहनेछ अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाइएका […]
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा साविक विजेता बंगलादेशले भारतविरुद्ध पहिलो हाफमै ३ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगलादेश ३-१ ले अघि छ । साविक विजेता टोलीका लागि तोहुरा खातुनले २ तथा अफिदा खान्दाकरले गोल गरे । पहिलो हाफको अन्त्यतिर बाला देवीले […]
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिपको सर्वाधिक सफल ५ पटकको विजेता भारत र साविक विजेता बंगलादेश समूह चरणमा आज खेल्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल ५:३० बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले हराएको भारत सेमिफाइनल पुगिसकेको छ । समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको तय आजको खेलको नतिजाबाट हुनेछ। भारतको ३ […]
October 23, 2024
सुबास हुमागाईं, काठमाडौं पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी फ्रेन्चाइज टोलीहरुले एकपछि अर्को विदेशी खेलाडी अनुबन्धनको घोषणा गर्दैछन् । तर आइसीसीको विशेष प्रावधानका कारण यसपटक एनपिएलमा टेस्ट राष्ट्रका स्टार खेलाडी भने टोलीहरुले चाहेर पनि पर्याप्त संख्यामा भित्र्याउन नपाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नै आयोजनामा गर्न लागेको एनपिएल नेपालको पहिलो […]
October 23, 2024
एजेन्सी – साउदी अरेबियाको क्लब अल नासरले एसियन च्याम्पियन्स लिग एलिटमा इरानी क्लब इस्टेगलएल एफसीलाई पराजित गरेको छ । राशिद स्टेडियम दुबईमा भएको खेलमा नासरले मंगलवार एस्टेगलएल एफसीलाई १-० ले पराजित गर्यो । नासरको जितमा अमेरिक लोम्पार्टले गोल गरे । खेलको ८१औं मिनेटमा लोम्पार्टले गरेको गोल नै निर्णायक बन्यो । जितपछि नासर ३ खेलमा ७ […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ । सन् २०२६ मा जापानमा हुने २० औं एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, राजवीर प्रधान र प्रणव खनालले चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलवार जित हासिल गरेका छन् । उपाधिमा ह्याट्रिक गर्ने अभियानमा रहेका प्रदीपले प्रितम परियारलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । प्रदीप पछिल्लो दुई संस्करणका विजेता विजेता हुन् । राजवीरले सक्षमविक्रम शाहलाई […]
October 22, 2024
कन्चनपुर (हाम्रो खेलकुद)– दोश्रो राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा मंगलवार सुरु भएको छ । राष्ट्रिय बुद्धिचालका शीर्ष ६३ खेलाडी सहभागी रहेको प्रतियोगितामा बाँकी ४ चरणका खेल बुधवार हुनेछन् । नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न भएका छन् । एफएम क्षितिज […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको मानामा हुने आइएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजना हुने पारासहित २६ खेल समावेश २० औं संस्करणको आइएसएफ जिम्नासाइड बुधवार सुरु हुनेछ । गेम्समा सहभागी हुन ३२ खेलाडीसहित ५८ सदस्यीय नेपाली टोली बुधवार त्यसतर्फ जाँदैछ । […]