November 16, 2024
ललितपुर (हाम्रो खेलकुद) – एफएम रुपेश जैसवालले महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा भएको वडा कप खुल्ला ¥यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल र भारतका शीर्ष खेलाडीको सहभागिता रहेको ९ चरणको प्रतियोगितामा शनिबार ८ अंक जोड्दै रुपेशले उपाधि जितेका हुन् । पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेशले आठौं चरणको खेलमा भारतका […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स क्लबले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र टोलीका मार्की खेलाडी रोहित पौडेललेशनिवार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्। लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीकोडिजाइन गरिएको छ […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत […]
November 16, 2024
एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो । सोही अवसरमा खेल पोशाक कम्पनी टि टेन स्पोर्ट्सले पनि उषालाई […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मंसिर १५ गते सुरु हुँदैछ । सुरु भएको भोलि पल्ट मंसिर १६ गते भने एनपिएलको खेल नहुने भएको छ। क्यानका सचिव पारस खड्काले मंसिर १६ मा उपनिर्वाचन रहेकाले त्यो दिन खेल नहुने जानकारी दिए। मुख्य प्रयोजक तथा प्रत्यक्ष प्रसारण सम्बन्धि जानकारी […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै सिद्धार्थ बैंकलर एनपिएलको मुख्य प्रायोजक गर्ने जानकारी दियो छ। एनपिएलको नाम अब सिद्धार्थ बैंक एनपिएल रहनेछ। क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ।
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आकाश त्रिपाठीको अर्धशतकमा नेपाल यू१९ क्रिकेट टोलीले एसिया कप तयारीका लागि कर्नाटक यू१९ विरुद्ध जारी सिरिजको दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा जितका लागि आवश्यक १ सय २२ रनको लक्ष्य नेपालले २५ औं ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । यस जितसँगै ५ खेलको […]