October 4, 2015
काठमाडौं, असोज १७ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेलमा नेपाल आर्मीले मोरङलाई ७-०को भारी अन्तरले पराजित गरेको छ । आर्मीको लागि नवयुग श्रेष्ठले ह्यट्रीक गरेका थिए । खेलको म्यान अफ द म्यात्च राजु तामाङ भए । पहिलो हाल्फ बाटै एकतर्फी भएको खेल मा आर्मीले ४औं मिनटमानै नवयुगको पासमा भरत खवासको […]
October 4, 2015
काठमाडौं, असोज १७ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट हटाइएको भन्ने गलत समाचारलाई लिएर उनले आफ्नो अगाडीको कदम सार्वजनिक गर्न लागेका हुन् । एक राष्ट्रिय दैनिकले शुक्रबारको अंकमा पारसलाई कप्तानबाट बर्खास्त गरेको समाचार प्रकाशित गरेको थियो । तर, शुक्रबारनै क्यानले विज्ञप्ती […]
October 3, 2015
ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको दोश्रो खेलमा नेपालले कुवेतको सामना गर्दै छ| पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले पराजित भएको नेपालको छनोट हुने सम्भावना अझै पनि कायम नै छ| बाँकि रहेको दुई खेल कुवेत र जोर्डन विरुद्ध ठुलो अन्तरको जित हात पारे नेपाल अघि बढ्न सक्नेछ| समुहको शुक्रबार भएको अर्को खेलमा कुवेतले जोर्डनलाई २-१ गोलअन्तरले […]
October 3, 2015
काठमाडौं, असोज १६ गते । राष्ट्रिय खेलकुद परीषद राष्ट्रिय खेलकुद परीषदले नेपाल क्रिकेट संघ क्यानसंग विभिन्न १५ बुदे सर्त सहित स्पष्टीकरण मागेको छ । अख्तियारले भ्रष्ट्राचार गरेको प्रमाणीत गरेका केहि पदाधिकारी हरु अझै संंघ मा रहको, राष्ट्रिय टिमका प्रशिक्षकको सम्झौता लिखित रुपमा अहिले सम्म नभएको, आईसिसि र एसिसिको मान्यता अनुरुप अहिलेसम्म क्रिकेटको स्तरोन्नतीमा कुनै ठोस कदम नचालिएको लगायतका विभिन्न १५ बुदा […]
October 3, 2015
ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले हार व्यहोरेपछि प्रशिक्षक बालगोपाल महर्जनले विपक्षी टोली एकदमै बलियो भएको प्रतिक्रिया दिएका छन्| खेलको सुरुवातमै दुई गोल खाएपछि खेलको दिशानै मोडिएको कुरा महर्जनले खेलपछि भएको पोष्ट म्याच कन्फरेन्समा बताए| “शारिरिक र प्राविधिक रुपमा बलियो रहेको इरानसंग खेल अवधिभर नेपाल दवावमा रह्यो| सकेसम्म कम गोल […]
October 2, 2015
ईरान १०-० नेपाल एएफसी यु १९ छनोट चरणको पहिलो खेलमा घरेलु टोली ईरान बिरुद्ध नेपालले खराब सुरुवात गरेको छ | आफ्नो पहिलो रोजाईको डिफ़ेण्डेर आकाश थापा र गौरब बुडाथोकिलाइ चोटको कारणले गुमाएको नेपालको रक्षा पंक्ति निकै फितलो देखियो | साफ बिजेता रहेको नेपाल को खेल मा धेरै मिसपास देखियो जुन घरेलु टोलीले सधुपयोग गर्दै गोल गर्न सफल भयो […]
October 2, 2015
ललितपुर, असोज १५ टोप बहादुर विष्टको दुई गोलको मद्दतले सशस्त्र प्रहरी बलको एपिएफले नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले पराजित गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा भएको खेलमा एपिएफका कप्तान गणेश लावतिले पनि एक गोल गरे । लेफ्ट ब्याक टोप बहादुर विष्टले खेलको १०औं मिनेटमा मिडफिल्डर हेमन गुरुङको पासलाई सदुपयोग गर्दै बक्स भित्रबाट पहिलो गोल गरेका […]
October 2, 2015
काठमाडौं, असोज १५ गते । पारस खड्कालाई राष्ट्रिय क्रिकेट टोलिको कप्तान पदबाट नहटाइएको नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले पारसलाई कप्तानबाट हटाइएको समाचार प्रकाशित गरेका थिए । त्यो समाचारको खण्डन गर्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले बुधबारको बैठकमा त्यस्तो कुनै एजेन्डा नरहेको बताएका छन् । उनले भने, कप्तानको विषयमा एजेन्डा […]
October 1, 2015
थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेल १-१को बराबरीमा टुगंदा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति असन्तुष्टता व्यक्त गरे| राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए आर्मी र थ्रि स्टार विरुद्धको खेलमा फिफा रेफ्री श्रवण लामा मैदानमा थिए| थ्रि स्टारका प्रशिक्षक राजेन्द्र […]
October 1, 2015
फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल थप ५ स्थान तला झरेको छ । १८५ बाट ५ स्थान तल झर्दै नेपाल १९० स्थानमा पुगेको छ । भारत सँग ०-० ड्र खेलेको नेपाल साफ देशहरुमा श्रीलङ्का भन्दा मात्र माथी छ भने अफ्घानिस्तान साफको पहिलो स्थानमा छ । १ । अफ्घानिस्तान – १५० २ । भारत – १६७ ३ । भुटान […]