December 24, 2015
नेपाल र बिच हिजो साफ सुजुकी कप को पहिलो खेल म्याच ओफिसिएल का कारण झुकिने जर्सी लगाउन दुइ टोली बाध्य भएको खुल्न आएको छ । फुटबलमा जर्शी जुदेर दोस्रो हाल्फमा जर्सीको रङ नै परिवर्तन गरेको देख्न बिरलै पाइएला । यही कुरा हिजो नेपाल र श्रीलंका बिचको खेलमा देखियो । नेपाल रातो र श्रीलंका कलेजी रंगको जर्सीमा उत्रदा […]
December 23, 2015
खेलको सुरुवात देखी अन्त्य सम्म रक्षात्मक निती अपनाएको श्रीलंकाली रणनीति प्रती नेपाली प्रशिक्षक प्याट्रिक ओजेम्सले असन्तुष्टि जनाए । पोस्ट म्याच कन्फेरेन्समा बोल्दै ओजेम्सले श्रीलंकाले धेरै नै रक्षात्मक मनोवृत्ति अपनाएको जुन आधुनिक फुटबलमा मान्य नहुने कुरा जनाए । खेलमा ६७% बल पोसेसन कायम गर्ने सकेको नेपाली टोलीले राम्रो मुभ हरु बनाए पनि गोल गर्न नसकेको र एउटा सानो […]
December 23, 2015
अरहन्त सिंहले तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष एकलमा बुधबार विजयी सुरुआत गरेका छन् । अरहन्तले निशान्त अग्रवाललाई ११–४, ११–३ र ११–४ को सोझो सेटमा पराजित गरे ।अग्रवाल वीरबहादुर नेपाली विरुद्धको खेलमा भने ३–१ ले विजयी भए । पुरुष एकलकै अन्य खेलमा दिलिप अधिकारीले विदुर धमलालाई ३–२, किरण महर्जनले अमित बेगामीलाई ३–०, सुरज श्रेष्ठले […]
December 23, 2015
मल्पी इन्स्टिच्यूट र रातो बंगला पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । मल्पी र रातो बंगालको ब्वाइज/गल्र्स दुवै टोली फाइनलमा पुग्न सफल भए । ब्वाइजको सेमिफाइनलमा मल्पीले बुढानीलकण्ठलाई ७९–५९ ले पराजित ग¥यो । मल्पीका वाङ्गेल गुरुङले ३५ अंक जोडे । सुलभ बतासको १८ अंक सहयोगमा रातो बंगलाले साइपाल एकेडेमीलाई […]
December 23, 2015
जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा तथा अर्का जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमा १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले विभूति कार्कीलाई ६–२ र ६–१, माहिकाले खुशी पाण्डेलाई ६–० र ६–० तथा एनीले विजिशा श्रेष्ठलाई ६–३ र ६–४ को […]
December 23, 2015
लगातार ११ खेल गोल बिहिन केरेला, हाम्रो खेलकुद पोसेसन र आक्रमणमा हावी देखिए पनि , खेलको अतिरिक्त समयमा गोल खादा नेपाले श्रीलंका बिरुद्ध १८ बर्ष यता पहिलो हार को सामना गर्यो । भारतको त्रिभेन्दममा भएको खेलमा फोर्वार्डमा नयाँ अनुहारलाई मौका दिए पनि गोल गर्न नसक्ना नेपाल लगातार ११ खेलमा गोल-रहित चित्त बुजायो । पहिलो हाल्फ को सुरुवात देखी नै नेपाल […]
December 23, 2015
दिपक बोहोरा, पांचथर राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरिय खेलकुद प्रतियोगितामा मापदण्ड पुगेका बिद्यालय समेत सहभागी नहुने कारण सक्षम खेलाडी छनौट गर्ने सरकारी योजना असफल बन्दै गएको छ । पांचथर क्रमिक रुपमा बिद्यालयहरु प्रतियोगिताका लागि नआउने क्रम बढे पछिखेलाडि छनौटमा समस्या भएको हो । अघिल्लो बर्ष पांचथरको क्षेत्र नम्बर १ मा माबि र उच्च माबि गरेर १८ बिद्यालयले प्रतियोगितामा सहभागिता […]
December 23, 2015
नेपालले बुधबार हुने साफ च्याम्पियसिपको पहिलो खेललाई फाइनल सरह महत्व दिएर खेल्ने योजना बनाएको छ । तीन महिना अघिदेखिको तयारीलाई बंगलादेशको विशेष प्रशिक्षण र एक मैत्रीपूर्ण खेलबाट बिट मारेर केराला पुगेको नेपालले श्रीलंकाविरुद्ध खेल्दै बुधबार नवौं साफ च्याम्पियसिपको सुरुआत गर्दैछ । ‘भोलीको खेल हाम्रा लागि फाइनल सरह हुनेछ । त्यही अनुसार प्रतियोगितामा हामीले आफ्नो […]
December 22, 2015
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधान नभएसम्म प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई स्वतन्त्रपूर्वक नेपाल क्रिकेट संघ (क्यान) को कार्यसञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट चतुरबहादुर चन्दको अध्यक्षतामा निर्वाचित कार्यसमितिले मान्यता नपाएको नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित कार्यसमितिले विधिसम्मत नभए आफूलाई विघटन गर्न चुनौती दिएको छ । प्रमुख कार्यकारी र […]
December 22, 2015
पुष ७ गते, काठमाडौं । बैशाख १२ गतेको महाभूकम्प पछी स्तगित भएको दोस्रो पल्ट पोखरा २०१६ विश्व तेक्वान्दो हाम्नादाङ प्रतियोगिता दोस्रो पल्ट स्थगित भएको छ । यसपाली आयोजकले देशको अहिलेको इन्धनको समस्यालाई दोष दिदै स्थगित गरेका हुन । यस विश्व तेक्वान्दो हाम्नादाङ भन्नाले विश्व भरीका खेलाडिहरुको जामघाट हुने थलोलाई बुझिन्छ र यस प्रतियोगितामा २० वटा […]