December 17, 2015
मल्पीले पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता हात पारेको छ । मल्पीले ब्वाइज र गल्र्स दुवैमा विजयी सुरुआत गर्यो । नयाँ बानेश्वरस्थित आयोजक एसको कोर्टमा भएको उद्घाटन खेलको ब्वाइजमा मल्पीले रातो बंगलालाई ५७–३३ ले पराजित ग¥यो । मल्पीको जितमा अमिन तामाङले १६ अंक योगदान गरे । गल्र्समा डोली तामाङको २१ अंक […]
December 17, 2015
ओजेम्सको आगमन संगै नेपाली फुट्बल टोलीमा विशाल परिवर्तन आएको छ । सागर थापा, सन्दिप राइ र रितेश थापा फिक्सिङ मामलामा परेर प्रतिबन्ध हुनु , भोला सिल्वाल, भरत खवास जस्ता अनुभभी खेलाडी चोटका कारण खेल्न नपाउनु र जुमानु राइ, सन्तोश साहुखल र राजु तमाङ टोलिमा नअटाउनु ,जसका कारण अमृत चौधरी , रञ्जित धिमाल, आदित्य चौधरी, हेमन गुरुङ, […]
December 16, 2015
तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट राजधानीमा हुने भएको छ । गंगटा युवा क्लबको आयोजनाको साढे ५ लाख पुरस्कार राशिको प्रतियोगितामा ५ इभेन्ट समावेश गरिएको क्लबका अध्यक्ष रेशम पुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुई वर्षमा हुने प्रतियोगिता यसपल्ट धापासी हाइटस्थित अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा हुनेछ । झन्डै ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको […]
December 16, 2015
डिफेडिङ च्याम्पियन मल्पी ‘ए’ ले छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा भएको फाइनलमा मल्पी ‘ए’ ले जेभियर इन्टरनेसनललाई १४–९ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । विजयी टिमबाट सौगात बानियाँ (कप्तान), वाङगेल गुरुङ, अमिन तामाङ र निमा टासी शेर्पाले प्रतिस्पर्धा गरेका थिए । […]
December 15, 2015
काठमाडौँ सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा साविकको उपविजेता तथा उपाधिको दावेदार न्यू–डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले जित हात पारेका छन् । मंगलबार भएको खेलमा उपाधिको दावेदार न्यू डायमन्ड एकेडेमीले धादिङ कलाकार संघमाथि ३–० को सहज जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो । राष्ट्रिय टोलीकाी समेत सदस्य रहेकी प्रतिभा मालीको स्पाइकमा […]
December 15, 2015
काठमाडौं, मंसिर २९ गते । डिफेन्डिङ च्याम्पियन मल्पी ‘ए’ छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा मल्पीले जेभियर इन्टरनेसनललाई १४–१२, लिङ्कनलाई १५–८ तथा ट्रिनिटी ‘ए’ लाई १५–१० ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । जेभियर पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न […]
December 15, 2015
भारतमा हुने १२ अैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ खेलाडी छनोट मंगलबार पूरा भएको छ । विभिन्न १० स्पर्धा उत्तिनै खेलाडी सागका लागि छनोट भए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चारदिने प्रतियोगितामा ५१ पुरुषले ७ स्पर्धा तथा १७ महिलाले ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । हरेक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएको बक्सिङ […]
December 15, 2015
धनगढी – ड्ड फाईनलमा मोहन्याल निमावि सोझो सेटमा पराजित – ड्ड टीकापुर वहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्न सफल धनगढीमा भएको कैलाली जिल्ला स्तरीय अन्तर क्याम्पस महिला भलिवल प्रतियोगिताको फाईनलमा मोहन्याल निमाविलाई सोझो सेटमा हराउँदै सुदुरपश्चिमाञ्चल एकेडेमीले उपाधिमाथि कव्जा जमाएको छ । एकेडेमीले मोहन्यालाई २५–२१, २५–१५ र २५–२२ को सेटमा हराएको हो । विजेता सुदुरपश्चिमाञ्चल एकेडेमीले […]
December 15, 2015
विवादबीच नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनले चतुर बहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चुनेको छ| राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्वाचन रोक्ने निर्देशन र माओवादी पधादिकारी सहित ११ जनाको बहिष्कारका बाबजुद मध्यरातमा भएको निर्वाचनले दुइ उपाध्यक्ष बाहेक सबै पद् निर्विरोध भएको थियो| सुरुमा युवा तथा खेलकुद मन्त्रि सत्यनारायण मण्डलले ११ बजे साधारण सभाको उद्घाटन गर्ने भनिएपनि […]
December 15, 2015
राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई उनकै इलामेली मित्र प्रकाश बराइलीले लेख्नुभएको शुभकामना संदेश यस्तो छ: नवयुग, नाम जस्तै छ तेरो काम पनि। सम्झन्छु त्यो दिनहरु जब तैले खेलेका स्कुलको फूटबल म्याच हरु, जब त खेल्थिस लग्थ्यो अब हाम्रो स्कुलले नै जित्नेछ। हुन पनि त्यस्तै हुन्थ्यो जतिपल्ट त खेलिस कहिले पनि हाम्रो स्कुलले हारेन। एकदम खुशी […]