January 30, 2016
झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पारेको लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप को उपाधी जित्न आज विभागीय टोली आर्मी सँग भिड्दै छ । सेमी फाइनलमा आयोजक साहारालाई हराउदै फाइनल प्रवेश गरेको आर्मीले यस अघी जावलाखेल र थ्री स्टारलाई हराएको थियो । त्यसै गरी मनाङ ले भने गोर्खा बृगेड र झापा ११ […]
January 28, 2016
झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को फाइनलमा पुगेको छ| आज पोखरा रंगशालामा भएको फाइनल खेलमा मनाङ्गले ओलावाले अफिजको गोलमा १६ मिनेटमा नै अग्रता लिएको थियो| राष्ट्रिय टोलीबाट फिर्ता पठाइएका तेज तामाङ्गलाई सुरुवाती रोजाइमा उतारेको मनाङ्गले खेलभर आफ्नो प्रभुत्व जमायो| ओलावालेले खेलको ७२औं […]
January 28, 2016
टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्न सुम्पेको न्यू-जिल्याण्डलाई नेपालले जारी यु१९ बिश्व कपमा २३९ रनको लक्ष्य खडा गरेको छ । नेपालको लागी कप्तान राजु रिजालले सर्वाधिक ४८ रन बनाए । ७१ बलको सामना गर्दै राजुले ६ चौकाको मद्दतले ४८ रन जोडे । त्यस्तै ओपनर सन्दीप सुनारले ३९ , आरिफ शेकले ३९ रनको योगदान दिए । कुशल भुर्तेलले २३ बलमा ३५ […]
January 28, 2016
भैरहवा, १३ माघ करैया क्रीकेट क्लव करैया रुपन्देहीलाई ७ बिकेटले हराउदै लुम्विनी खुकुरी क्लव भैरहवामा जारी बुम रेमीट्यान्स सुपरलिग क्रीकेटको समुह एबाट सेमीफाईनलमा पुगेको छ । यस अघीको पहीलो चरणमा बुटवल युथ क्लवलाई हराएको खुकुरी क्लव बुधवार करैयालाई पछि पार्दै सेमीफाईनलमा पुगेको हो । भैरहवा स्थित शिद्धार्थरगं सालामा जारी खेलमा टस जितेर ब्याटीन रोजेको करैया […]
January 28, 2016
काठमाडौं, माघ १४ । बंगलादेशमा बुधबारबाट शुुरु भएको आइसिसी यु–१९विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसाग प्रतिस्पर्धा गर्दैछ । बंगलोदशको ढाकास्थित फातुल्हा क्रिकेट मैदानमा हुने खेलमा नेपाल राजु रिजालको कप्तानीमा मैदान उत्रदा सकारात्मक नजिताको खोजिमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेपछि सुरु हुनेछ । समुह ‘डी’ रहेको नेपालले समुह […]
January 27, 2016
घरेलु टोलि सहारा क्लब विरुद्ध अतिरिक्त समयमा २-०को कठिन जित हात पार्दै त्रिभुवन आर्मी क्लब १४औं आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ| ९० मिनेटको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समय तर्फ धकेलिएको खेलमा आर्मीले बाजी मारेको हो| खेलको १०२औ मिनेटमा सन्तोष तामांगले गोलको खाता खोलेका थिए भने बैकल्पिक खेलाडीका रुपमा […]
January 27, 2016
काठमाडौं, माघ १३ गते । नेपाल जुडो संघको अध्यक्षमा दीपकहर्ष वज्राचार्य लगातार तेश्रोपटक निर्विरोध निर्वाचित भएका छन् । मंगलबार अबेर सम्पन्न संघको पाचौं साधारणसभाले संस्थापक महासचिव वज्राचार्यको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा खड्गबहादुर दाहाल तथा उपाध्यक्षमा सुदेव महत, पीयूष श्रेष्ठ, रमेश महर्जन र बाबुराजा महर्जन रहेका छन् […]
January 25, 2016
राष्ट्रिय लिग च्याम्प्यियन थ्री स्टारलाई १-० ले हराउदै नेपाल आर्मी क्लब जारी आहा रारा कपको सेमी फाइनल प्रवेश गरेको छ । घाइते टंक बस्नेतको ठाउमा मैदान प्रवेश गरेका दिप लामाको ३० मिनेटको गोल नै खेलको निर्णायक गोल रह्यो । पहिलो हाल्फमा १-० ले पछी परेको थ्री स्टार दोस्रो हाल्फमा बराबरि नजिक आए पनि आफ्नो मौका सदुपयोग गर्न […]
January 25, 2016
अल्ट्रा धाविका मीरा राईले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई तस्वीर उपहार दिएकी छन् । एक वर्ष अगाडि भएको मनास्लु ट्रायल रेसका दौरान खिचिएको आफ्नै तस्वीर सदस्य–सचिव विष्टलाई उपहार स्वरुप दिएकी हुन् । ‘मैले यहाँ (राखेप) मा अन्य खेलको तस्वीर झुन्दाएको देखे । तर, अल्ट्रा दौडको तस्वीर कहि कतै राखेको पाइन ।’ तस्वीर […]
January 25, 2016
काठमाडौँ – नेपाली क्रिकेटको वैद्यानिक विवाद अझै लम्बिने देखिएको छ । सर्वोच्च अदालतले नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समिति गठनलाई लिएर राष्ट्रिय खेलकुद परिषद्लाई कारण देखाउ आदेश जारी गरेपछि क्रिकेटमा नयाँ परिस्थिति सृजना भएको छ । क्यानको निर्वाचित कार्यसमितिलाई काम गर्न नदिई तदर्थ समिति बनाएको भन्दै चतुरबहादुर चन्द अध्यक्षमा रहेको निर्वाचित क्यानले परिषद्लाई विपक्षी बनाई […]