November 23, 2015
काठमाडौं, मंसिर ७ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई फिफको इथिक्स कमिटीले लगाएको प्रतिबन्ध र जरिवाना, म्याच फिक्सिङ प्रकरण, यु– १६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी सहभागी गराएको, संघ विधि सम्मत चले/नचलेको, असन्तुष्ट पक्षको निष्कासन, नरेन्द्र श्रेष्ठलाई कार्यावाहक अध्यक्ष बनाइएकोलगायतका विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानविन समिति गठन […]
November 22, 2015
काठमाडौं, मंसिर ६ गते । धनगढीमा सम्पन्न सातौं खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पहिलो भएको छ । सुदूरपश्चिमाञ्चल गोजुरियो कराते संघको आयोजनामा सञ्चालित र्दुइ दिने प्रतियोगितामा नेपालले २२ स्वर्ण, २४ रजत तथा ३५ काश्य पदक हात पार्न सफल भयो । १२ स्वर्ण जितेको भारत दोस्रो भयो । प्रतियोगितामा बंगलादेश तेस्रो भयो । प्रतियोगिताको विजेता टोली […]
November 22, 2015
काठमाडौं, मंसिर ६ गते । ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा नेपालसहित विभिन्न २३ राष्ट्रका ५ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने भएका छन् । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिइयो । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युएनएनटीएफ) को सहयोग तथा आईओएफटीसीको आयोजनामा प्रतियोगिता सन् २०१६ को […]
November 22, 2015
पाकिस्तानले डिसेम्बरमा हुने साफ सुजुकी कपमा भाग नलिने भएको छ । लाहोर उच्च अदालतमा कानूनी लडाई लडी रहेको पाकिस्तान फुटबल संघले भारतको केरेलामा हुने ११औ संस्करणमा कुनै कारण नदेखाइ आफ्नो सहभागिताबाट पछी हटेको हो । विवादास्पद निर्वाचनको कारण पाकिस्तान फुटबल संघको हरेक गतिविधिहरु स्थगित गरिएको छ, त्यसकारण पाकिस्तानले यो वर्ष एएफसि र साफको कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन । समूह […]
November 21, 2015
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गणेश थापाविरुद्धको भ्रष्टाचार उजुरी गत बर्ष तामेलीमा राख्ने गरेको निर्णयको बचाउ गरेको छ । सार्वजनिक लेखा समितिले एन्फामा ५८ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै थप छानविनका लागि अख्तियारलाई निर्देशन दिएपनि भ्रष्टाचार गरेको पुष्टि हुन नसकेको भन्दै अख्तियारले फागुनमा उजुरी तामेलीमा राखेको थियो । फुटबलको सर्वोच्च निकाय फिफाको इथिक्स […]
November 20, 2015
दीपेश तिमल्सिना, दीपेन्द्र पोखरेल काठमाडौं, मंसिर ४ भ्रष्टाचार ओरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि फिफाले कारवाही गरेपछि नेपालको अहिलेको अवस्था बुझ्न एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार प्रतिनिधि पठाउँदैछ । थापा कारवाहीमा परे लगत्तै एन्फामा वैधानिकताको प्रश्न खडा भएको छ । भ्रष्टाचार आरोप, विरोध, मुद्दाका बीचमा एन्फा नेतृत्व प्रष्ट रुपमा दुई किनारामा […]
November 19, 2015
सन् १९९३मा “सार्क गोल्ड कप” नामले सुरु भएको प्रतियोगिता अहिले ११औं संस्करणमा आइपुग्दा साफ च्याम्पियनशिपको नामले चिनिन्छ| दक्षिण एसियाली राष्ट्रहरुको फुटबललाई बलियो बनाउन सुरु गरिएको प्रतियोगिताको पहिलो संस्करण पाकिस्तानको लाहोरमा खेलिएको थियो| चार देशको मात्र सहभागिता रहेको प्रतियोगितामा आयोजक पाकिस्तानसंगै भारत, नेपाल र श्रीलंकाले भाग लिएका थिए| भारतले अपराजित रहदै जितेको थियो प्रतियोगितामा पाकिस्तान दोश्रो […]
November 18, 2015
म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टोलिका कप्तान सागर थापा र उपकप्तान सन्दिप राइ दुबै परे पछी नेपाल फूटबल टोलिको कप्तानीको जिम्मा कसले पाउने भन्ने कुरा सबैको चासोको विषय हो तर हालै यो विषयले केहि सङ्केत पाएको छ । हाम्रो खेलकुद श्रोत अनुसार नेपालको कप्तानको हैसियतमा बेलोन डि’ओर अवार्डमा अनिल गुरुङले आफ्नो मत खसाएका छन । बेलोन डि’ओरको लागी हरेक देशका प्रशिक्षक , […]
November 18, 2015
मंसिर २, २०७२ विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्यो। पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। नेपालका […]
November 18, 2015
राष्ट्रिय टोलीका विंगर जगजित श्रेष्ठको हेल्मेट जग्लिङ्ग हेर्नुहोस । के तपाईं यसरी हेल्मेट लगाउन सक्नुहोला त ?